@indigenous_community: Dokeni Dance of Kirat Yakkha Community | ___________________________ डोकेनी नाच याक्खा समुदायको मौलिक नाच हो, जस्लाई 'सङदरङ्गमा लाक' पनि भनिन्छ। डोकेनी बिशेष त लक्ष्मी पुजाको दिन नाचिने गरिन्छ र याक्खाहरुले उहालाई लक्ष्मी माताको रूपमा पुज्ने गर्दछन । लिम्बू मिथक अनुसार युमा साम्माङ बिभन्न ठाऊमा अबतरण भई मानिसहरुलाई जीवनयापन गर्नको लागी बिभिन्न रुपमा दर्शन दिई कला र ज्ञान दिने गर्थिन। उनी जुन ठाऊमा देखिन्थिन, उहालाई तेही स्थानिय भाषाको नामले सम्बोधन गर्दथे | धनकुटामा उहालाई अठ्पहरेनी, पान्थरमा पान्थरेनी, यसोकमा यसोकेनी, चौबिसमा चौबिसेनी र तेस्तै क्रम्मा उनी हालको सङ्खुवासभा जिल्लमा रहेको दशमझिया अशपास डोको बोकिरहेको अवास्थमा मानिसहरूले देखेको भएर उहालाई डोकेनी नामले सम्बोधन गरेको मिथकमा उल्लेख गरिएको छा #indigenouscommunity #indigenousnepal #indigenoustribes #nepaltribes #nativenepal #preserveculture #promoteculture #merodanceuniverse #fyp #yakkhacommunity #yakkha #kirati #kirat #kiratyakkha #dokeni #dokenidance