@not_available7701: मातातीर्थ औंसीको शुभकामना आमा ❤️💐 हजुरलाई सधैं खुसी देख्न पाउ happy mother's day aama ❤️💐साथै बैवाहिक वर्षगाठको धेरै शुभ-कामना आमाबुबालाई हजुरहरूको साथ माया सधै यसरी नै रहिरहोस् ईष्ट कुलदेवताले सदैब रक्षा गरून् happy anniversary aama Baba 🎉✨❤️💐🫶🫂 lots of love you 😘❤️#jayshreekrishna💐 #mummybaba❤️🌍💫 #keeploving❤️ #showsomelove❤️ #fyp✌️ #viral🌼