हैन दरबार बाट निस्के पछी जनता लाई के चाई गर्यो यो मुला ले के कुरा गरेको मदर चुद
2024-06-13 09:15:25
10
. :
केही आफुलाई जेन्जी भन्ने भाइ बहिनिहरू सङ्ग बसेको थिएँ, उनिहरूलाई सोधें राजा बारे तिमिहरूको धारणा के छ?
एक जना भाईले भन्यो "दाई, हामिले राजाको शासन देख्न भोग्न पाएनौं त्यसैले राजा सहि थिए अथवा गलत थिए भनेर भन्न सक्दैनौं, तर हामिले जुन शासन पद्दती भोग्यौं यो पुरै गलत छ भन्ने चाहिँ बुझ्यौं। एक थरी हाम्रै जेनरेसनले भन्छन् हामिले नै हो देश बनाउने सहि मान्छे रोजे बन्न सक्छ देश, तर मलाई चाहिँ मनमा पटक पटक प्रश्न आउँछ त्यो राम्रो मान्छे खोज्ने चक्करमा आज सम्म देशलाई एति धेरै पल्ट प्रयोगशाला बनायौं कि अब कति पल्ट प्रयोगशाला बनाउदा चाहिँ सहि मान्छे भेटिन्छ होला?? सहि मान्छे खोज्दा खोज्दै हाम्रो बाउ आमाको बुढेस्काल सुरु हुन लागिसक्यो, एउटा जेनरेसनले नै फेल खाईसक्यो, हाम्रो पनि जवानी यहि होडबाजिमा सिद्दिन थालिसक्यो, अर्को सय बर्ष सम्म पनि सहि नेत्रीत्व मिल्छ मिल्दैन भन्ने ग्यारेन्टी छैन भने हामिले आज सम्म अनुभव नै गर्न नपाएको राजतन्त्र एक पल्ट अनुभव गरि हेरौं न??
भ्रम फैलाएर झुटो ईतिहास पढाएर मूर्ख बनाउन यी बुढाहरूले हामिलाई सक्छन् र? सक्दैनन् नि। हामी एक पल्ट आफै भोगेर आफ्नैआखा अघाडी देख्न चाहान्छौं राजतन्त्र कस्तो हुँदोरैछ। एसै प्रयोगसाला छ दाइ त्यसै प्रयोगसाला। हामिले भोग्दै नभोगेको सिस्टम एक पल्ट भोगेर हेरौं न। हजार राजा पाल्न भन्दा त एउटा राजा सहि होला नि?? पैला भोगेर त हेरौं न।
हाम्रो बाउ आमाले आज सम्म राजा गलत भनेका छैनन् राजा निरञ्कुस भन्ने होहल्ला त हामिले बाहिर बाहिर मात्र सुन्छौं। हामी पनि त अनुभव गर्न चाहान्छौं नि सबै सिस्टम। जुन सिस्टमले यो देश निर्माण गरेको हो त्यो सिस्टम हामिले किन अनुभव गर्न नपाउने? हाम्रो अधिकार हो नि हामिले भनेको सिस्टम हामिले अनुभव गर्न पाउनु।। हामी पपेट हो र एउटै सिस्टमलाई मात्र अनुभव गर्दै अघाडी बढ्न? राजाले बनाईदेको युनिभर्सिटी बाट ग्राजुवेसन गरेका छन, राजाले बनाईदेको एयर्पोर्ट युज गरेका छन्, राजाले बनाको हाईवेमा गाडिकुदाका छन्, राजाले बनाईदेको संसद भवनमा गफ चुट्छन् राजाले नै बनाईदेको पशुपतिनाथ मन्दिर सुख दुख पोख्ने ठाउँ बनेको छ राजालाई नै तथानाम भनेका छन्। यिनिहरूले भनेको साँच्चै हो कि भ्रम हो भन्ने पनि त हामिले बुझ्न पर्यो नि? भोग्दै नभोगी बुझ्न सकिन्छ त?
प्राक्टिकल मा विश्वास गर्ने हाम्रो जेनरेसनले यिनिहरूले छरेकै भ्रमलाई माथी राखेर त्यो हद सम्म इम्प्राक्टिकल त हुन भएन नि। भोगौं अनुभव गरौं गलत रैछ भने गलत भनौंला सहि रहेछ भने त्यही प्रणालिलाई अघाडी लैजाउँला।। मर्न अघाडी हामी पनि एक पल्ट सबै सिस्टम अनुभव गर्न चाहान्छौं।
यत्ती
2025-10-17 06:56:29
0
i_am_prayash :
Nepal khali huna lagi skyo i hope kingdom rise again🙏
2024-05-23 05:05:18
111
पृथ्वीपथ🇳🇵LB.THAKURI🇳🇵🇸🇬 :
राजात राजानै रहेछन जय होस सरकारको🙏
2024-05-23 03:52:32
29
Re-born Malla :
😊😊😊jai hoss🙏
2024-08-15 18:22:14
0
बज्र 🪷 :
ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा, जब उनले २०५८ सालमा लोकतन्त्र समाप्त गरे, त्यसपछिका ३ वर्षभित्र धेरै मूर्ति हराएको रिपोर्टहरू आए, तर कुनै छानबिन भएन। यसले संरक्षण रहेको सन्देश दिन्छ।
2025-06-30 22:49:56
1
MeghnathBhusal :
पृथ्वीपथ🇳🇵राजात राजानै रहेछन जय होस 🙏
2025-11-09 07:19:34
0
@Disilva john$ :
hamro raja hamro desh 🙏🙏
2024-08-11 03:09:16
0
रबिन कुमार घिमिरे :
बल्ल बुझ्दैछन राजाको महत्त्व,
2024-08-09 17:47:59
0
Neha Upadhyaya :
Raj pariwar jati deshko maya ti neta harulai hudain
2025-09-11 15:14:04
1
sureshmandal1111 :
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
2024-08-07 16:17:39
0
Yadav Upendra Kumar :
rajtantra
2024-08-15 06:25:34
0
Dipendra_basnet09 :
king
2024-05-22 11:25:09
0
श्री_पेच🇳🇵🕉️ :
back king❤️😪🇳🇵
2024-07-07 18:45:14
0
Gopal Pandey :
king is back 👑👑👑🙏🙏🙏🙏
2024-07-08 04:47:45
0
Ramesh Bhujel :
sahi vannu vayo
aba tapaile samhalnu parxa desh
2025-01-02 08:31:26
1
Mukesh Pant :
yes 🥰🥰🥰 king
2024-05-24 18:19:20
0
𝕊𝕦𝕣𝕖𝕤𝕙 𝕜𝕙𝕒𝕥𝕣𝕚💓 :
लास्ट उपाय राजा आउनु पर्छ 😢
2024-07-25 03:41:57
0
@manoz_77 :
Full support king ❤
2024-05-22 14:28:46
24
Siuuu :
How can one hate him🙏
2025-05-21 12:23:54
2
ujjwalbasnet32 :
राजतन्त्र पुनःस्थापना गरौ राष्ट्रियता बचाऊ
2024-05-22 12:45:21
64
manoj manoj :
ho ho🙏🙏🙏
2024-05-26 17:59:38
0
जय नेपाल :
🙏ॐ🙏ॐ🙏ॐ
2024-05-22 08:05:39
0
To see more videos from user @fotoz.by.shreizan, please go to the Tikwm
homepage.