@genshin_impac1512: QUIERES SER INMORTAL FUNK-Slowed VS RETOLAM FUNK-Slowed #QUIERESSERINMORTALFUNK #RETOLAMFUNK #DJRaulipues #ađænmɨξnedit

AĐÆN MƗΞN
AĐÆN MƗΞN
Open In TikTok:
Region: MX
Friday 13 June 2025 23:00:38 GMT
25417
565
27
51

Music

Download

Comments

cybertronus_prime123
cybertronus_prime :
quieres ser inmortal?
2025-08-16 00:19:04
14
marisolsuarez55
marisolsuarez55 :
2024<2025
2025-07-03 00:58:46
3
danny_7077_1
🌺Daniela vargas🌺 :
Admitanlo los mejores phonks son los de retolam
2025-09-03 03:45:31
2
dylanzx808
DYL4N_X_077-1 :
me gusta mas el de "quieres ser inmortal"
2025-10-10 21:06:46
0
user1174613054791
Luilli :
11221 el cielo empieza a sangrar 🤫🫡
2025-07-30 14:56:41
2
mmssjj613
MMSSJJ :
2025
2025-07-30 00:10:29
0
hngintonlogan1
John R. Rhodes :
escondete hasta que los Funks dejen de sonar 🗣️🗣️🗣️
2025-08-25 21:52:25
0
marisolsuarez55
marisolsuarez55 :
2025
2025-07-03 01:02:50
1
user1174613054791
Luilli :
quieres ser inmortal 😎🪬
2025-07-30 14:55:38
0
marisolsuarez55
marisolsuarez55 :
2024
2025-07-03 00:58:14
0
juan.carlos.moren208
Juan carlos Moreno :
😈😈😈
2025-06-22 17:03:18
1
adriano.marin.jor
Adriano Marin jorge :
😎😎😎
2025-08-26 20:53:00
0
user4230692248786
sofia 🫦😍 :
😄
2025-08-01 03:26:31
0
mmssjj613
MMSSJJ :
👏
2025-07-30 00:10:10
0
mmssjj613
MMSSJJ :
👍
2025-07-30 00:10:11
0
selvin.guevara046
Selvin Guevara :
😎
2025-07-25 17:49:45
0
kimberlycac17
kimberlycac17 :
😘
2025-07-12 17:58:17
0
fanny.fgod
babyfur :
😂
2025-07-11 01:02:54
0
dari85823
dari :
🥰🥰🥰
2025-07-07 15:20:14
0
equiposammy
Team Sammy :
❤❤❤❤❤❤
2025-06-30 15:10:36
0
equiposammy
Team Sammy :
❤❤❤❤
2025-06-30 15:10:38
0
equiposammy
Team Sammy :
❤❤
2025-06-30 15:10:39
0
equiposammy
Team Sammy :
💙
2025-06-30 15:10:20
0
equiposammy
Team Sammy :
❤️
2025-06-30 15:10:24
0
3regjs
rHK :
🤐
2025-08-26 18:24:56
0
To see more videos from user @genshin_impac1512, please go to the Tikwm homepage.

Other Videos

हाम्रा परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति। ख्रीष्‍टमा आत्‍मिक आशिष्‌ हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ। उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो। उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, यस हेतुले कि उहाँले हामीलाई आफ्‍ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्‍नो महिमामय अनुग्रहको प्रशंसा होस्‌। उहाँको अपार अनुग्रहअनुसार ख्रीष्‍टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं,  जुन अनुग्रह उहाँले हामीलाई प्रशस्‍त मात्रामा दिनुभयो। किनकि सम्‍पूर्ण बुद्धि र आन्‍तरिक समझमा ख्रीष्‍टमा राख्‍नुभएको उद्देश्‍यअनुसार उहाँले आफ्‍नो इच्‍छाको रहस्‍य हामीलाई जान्‍न दिनुभएको छ, ताकि समय पूरा भएपछि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनमा आऊन्‌। उहाँमा, जसले सबै कुरा आफ्‍नो इच्‍छाको योजनाअनुसार पूरा गर्नुहुन्‍छ, आफ्‍नो अभिप्रायअनुसार हामी ख्रीष्‍टमा पहिलेदेखि आशा राख्‍नेहरूलाई उहाँले आफ्‍नो महिमाको प्रशंसाको निम्‍ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्‍नुभएको छ। तिमीहरू, जसले सत्‍यको वचन, अर्थात्‌ आफ्‍नो मुक्तिको सुसमाचार सुन्‍यौ, र उहाँमा विश्‍वास गर्‍यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्‍माको छाप लगाइएको थियो। परमेश्‍वरको आफ्‍नो सम्‍पत्ति, अर्थात्‌ हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्‍म उहाँका महिमाको प्रशंसाको निम्‍ति पवित्र आत्‍मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्‍छ।

About