@jesuslove504: New Nepali Christian Reformative Song 2025 || अञ्जीरको बोटैमा || Lyrics/ Compose - Eliya Shalom Vocal - Eliya Shalom & Sushma Bishwokarma Arrange - Sabir Karki Mix / Master - Govinda Soni Studio - Huri Studio Kupandol Lalitpur Lyrics: 👇️ को. (अञ्जीरको बोटैमा फल फलेन, (आत्माको फल ( हामीमा फल्यो फलेन ) 2 हो 1. ( परमेस्वरको वचन मीठो .. (कोरस) मीठो 3 हजुर वचन मीठो ) 2 ( कहाँ हुन्छ विश्वासी तितो, वचन झैं भएमा मीठो ) हो.. 2 Back in group 2. (मण्डली विभाजन छ कि ? (कोरस) छ कि कतै मण्डली विभाजन छ कि) 2 ( नम्र भई वचन पढी, आधारभूत सिद्धांतमा नअडि ) हो..2 3. (गन्तव्य हाम्रो स्वर्गीय होइन र ? (कोरस) हो. 3 राजै होइन भन्ने को ?) 2 ( थाहा भए डाहमा नजलौं, ख्रीष्टमा एकै भावना बदलौं, तछाड, मछाड गरेर नबसौं , लक्ष्य केन्द्रित प्रार्थनामा बसौं )2 #AnjirkoBotaiMa #NepaliChristianSong #WorshipNepal #NewGospelSong #YeshuKoPrem #NepaliJesusSong #NepaliWorship #ChristianMusicNepal