@durgaprasadsharma48realexp🧪🔥:उस्तै छ मुटु उस्तै छ धड्कन बदलिएको
छैन है सम्झि रहेको छु 💜दुरीले टाढा भए पनि
के भो र💜 यो संसार बदलियोस यो दुनियाँ
बदलियोस💜 तर लाइक कमेन्ट गर्ने यो मन त
कहिले पनि बद्लिने छैन 💜अत्यन्त्यै सुन्दर उत्कृष्ट
प्रस्तुतिलाई हृदय देखि नै सम्मान स्वरूप दुई शब्द छोडेर गएको छु हजूर💞💞
🔥:अति लोकप्रिय सामाजिक सञ्जाल टिकटकले गर्दा आज हजारौं कोष टाढा रहनुभएको भद्र,शालिन,मनको सफा र सुन्दरताको धनि अनि असल मित्रताको सामीप्यले जीवनको दौरानमा पाएको उपलब्धिहरू मध्य मेरोलागि यो पनि एउटा ज्वलन्त उदाहरण हो। तपाँईका हरेक प्रस्तुतिहरू असाध्यै सुन्दर,मर्मस्पर्शी सुमधुर सङ्गितमा अर्थपूर्ण आकर्षक र अर्ज्ञानिक लाग्छन तसर्थ तपाँईका यिनै मनोरञ्जनात्मक प्रस्तुतिलाई मेरो तर्फबाट सँधै हौसला,प्रेरणा,बधाई तथा अद्भुत कलाको उच्च सम्मान दिँदै हरपल उन्नति प्रगतिको शुभकामना दिन चहान्छु।मैलेपनि जान अञ्जानमा तपाँईका रहर लाग्दा प्रस्तुतिलाई हेर्दै पस्किएका मेरा प्रस्तुति उपर दिनु भएको हौसला स्वरूप सुन्दर शब्दमाला हरूको टिप्पणी,मायाँ र प्रोत्साहन प्रति कोटि-कोटि नमन गर्दछु सँधै सपोर्ट गर्ने एक शुभचिन्तकको रूपमा लिएको छु।जहाँ हुनुहुन्छ आराम कुशल रहि खुशीका साथ रहनुहोला,हाम्रो असल मित्रताको सम्बन्ध सँधै अमर रहोस्,तपाँईलाई सँधै आमाको मायाँ भगवानको आशिष मिलिरहोस।सफलताको शुभकामना।।।🥀🥀💘💘💘💘💘💘💘big fan reply me
2025-07-17 17:02:40
0
bibek :
fire🔥❤️
2025-07-18 09:42:07
0
raut498jenis :
Wowwww 🥰🥰🥰🥰🥰❤❤❤❤❤
2025-07-17 08:10:24
1
BijayaLohorungRai5 :
डान्स सुन्दर छ हजुरको
2025-07-18 05:11:22
0
xtha røöpēzz (PsYcOoOo) :
ramrii sis🌹🥰❤️❤️🙏
2025-07-17 05:20:04
1
Dîñēsh Rîmãl :
Super...👍👍🥰🥰🌹🌹
2025-07-17 07:23:55
1
sajan :
babal👍
2025-07-17 05:18:36
1
Ajit bro :
ल दाम्मी👍🥰🥰❤️❤️
2025-07-17 07:16:19
1
Uddav Bhattarai :
Fire 🔥 💕💕
2025-07-17 08:29:46
2
नेम𝕝𝕖𝕤𝕤 (kenzo)ℙ𝕠𝕠𝕟 :
Awesome babe😘😘😘
2025-07-17 05:25:20
2
¤𝕸𝖗.𝕾𝖆𝖜𝖆𝖓¤ :
😍😍😍😍😍😍
2025-07-17 05:24:15
1
P 💓 M :
❤️❤️❤️❤️🥰🥰
2025-07-17 08:33:10
1
To see more videos from user @vinnytahh, please go to the Tikwm
homepage.