कस्तो राम्रो मैले कहिल्यैनपनि यति गहिराइमा सोच्न सकेको थिइन
2025-07-20 10:29:39
100
purna.tmg :
Asar 15 ma suit boot laune kisan pani dekhya chhum taw nani
2025-07-19 12:41:28
24
Epson ale :
aba kp oli ko photo rakhnu parxa😂😂
2025-07-20 18:02:43
0
♓️Chamling Rai🌸 :
यो चाहिँ १००% सहि हो । हामीले स्कुल पढ्दा किसानको चित्र फाटेर टालेको लुगा लगाएको मान्छे हुन्थ्यो । अनि हाम्रो मानसपटलमा किसान भनेको गरीब र असक्षम भन्ने लाग्थ्यो । अर्को कुरो, हामीले राम्रोसँग पढेन भने किसान बनिन्छ भनेर उदाहरण नै दिइन्थ्यो । तर, अहिले बुझ्दै जाँदा संसारमा किसान जति महत्त्वपूर्ण व्यक्ति कोहि छैन । जति नै रवाफ देखाए पनि किसान बिना हाम्रो जिन्दगी सम्भव छैन । किसानको सम्बन्ध माटोसङ्ग हुन्छ अनि हाम्रो जिन्दगी माटोसङ्ग । कुनै समय 20/30 मुरी अन्न उब्जिने मेरो गाउँको जग्गा-जमिन अहिले बाँझो देख्दा अति नै मन रुन्छ । र दोस्रो कुरो, कृषि क्षेत्रको लागि चाहिँ सम्बन्धित स्थानीय तहमै कर्मचारी नियुक्ति गर्ने हो भने अपेक्षित परिणाम प्राप्त हुन्छ जस्तो लाग्छ । किनकि, हामी जुन गाउँ या सहरमा जन्मियौँ हामीलाई जति आफ्नो माटोको सुगन्ध र विशेषता बाहिर जिल्लाको मान्छेलाई ज्ञान हुँदैन । र आफ्नो ठाउँको माया सबैलाई हुन्छ । त्यसो गर्नाले अपेक्षित सुधार हुनसक्छ । ❤️
2025-07-20 04:53:42
209
🦅219 :
Wow what a question salute xa cheli 🙏
2025-07-20 01:04:07
259
khanal :
Omg kasto ramro bichara👍👌
2025-07-19 18:54:59
17
GagAn Bdr ThApa :
yes good point.....
2025-07-20 22:30:54
0
S💘M🇳🇵🇳🇵🇳🇵 :
यो बोल्दै गरेको बहिनी लाई म पनि चिन्छु कोबाङ्ग मुस्ताङ घर
2025-07-20 00:27:43
82
Changगाउले :
interesting question? mind blowing
2025-07-20 20:53:30
0
Shree Khanal :
kasto ramro kura 👌
2025-07-19 16:53:47
50
Neelu 💃🏻 naache aba🥰 :
Wow.. what a beautiful thought to change the picture of society.. absolutely agree with her..
2025-07-20 01:15:11
6
💫Sudin Gurung💫 :
Good point👍
2025-07-20 22:38:33
0
Veem Shrestha :
यो समस्या हाम्रो गाउघर तिर पनि भएको छ। तराइबसी JTA अलैचिमा फल नलाग्ने रोग आयो बोट उखलेर कृषि लार्यलय लैजादा फल लाग्ने ठाउँ नै कुहिएछ भन्यो। जब कि अलैचिको फल कहाँ लाग्छ त्यो नै थाहा थिएन।
2025-07-19 23:19:11
3
🅰️arati ♥️tumr🆗🇳🇵 :
10000%sahi
2025-07-20 11:33:07
0
UBB Akela :
वा!वा!वा!चेतना भनेको यो हो भुगोल ज्ञान र अनुभवको मेल खानु पर्छ।पाठ्यक्रमका विषयमा पनि ध्यानाकर्षण होस् ।
2025-07-20 03:39:12
5
mamuchhori💁♀️👭 :
समस्या ज्यु का त्यु हो समाधान पक्कै छ तर समधान गरिदैन तर यिनि नानिले यतो मज्जाले प्रश्न गर्यो कि म हेरेको हेर्यै भए! खुशि लाग्यो 🙏🥰❣️
2025-07-20 04:00:06
4
leo :
keep it up 👍
2025-07-20 17:18:18
0
🆗 :
Well set 👏🏻👏🏻👏🏻👏🏻
2025-07-20 14:44:33
0
🌱 :
100% true
2025-07-20 22:52:42
0
jhapalighado :
किसानको जबसम्म इज्जत हुदैन र कृषकले उत्पादन गरेका बस्तुको तबसम्म उचित मुल्यन पाउदैनन तब सम्म यो देशको कृर्षीक्षेज्ञ पक्कै उभोलाग्दैन।🙏
2025-07-19 16:41:28
23
dhiraj rai :
200%√%√%%√
2025-07-20 13:33:45
0
51stranger.uzal 🎭 :
सान्दार्भिक कुरा जब सम्म किसानलाई सम्मानित पेशाको रुपमा दर्शाईन्दैन तब सम्म देशमा कृषि प्रति मोह बड्न सक्दैन।गर्दा आम्दामी राम्रो पैसा हुने नै कृषि हो
2025-07-19 23:09:06
55
Durga Rai8348 :
आह सारै चित्त भुझ्दो बिचार नानिको👏👏👏👏
2025-07-20 01:44:49
28
Sukraj Nengbang :
good job Nani
2025-07-20 19:49:23
0
Jyoti waiba Tamang :
कस्तो राम्रो प्रश्न गर्नु भयो 👏👏
2025-07-20 02:47:37
11
To see more videos from user @bishwap_official, please go to the Tikwm
homepage.