@southern_barbie21: 🤍

🅚🅐🅨🅛🅐 𐙚
🅚🅐🅨🅛🅐 𐙚
Open In TikTok:
Region: US
Sunday 03 August 2025 17:01:01 GMT
5324
235
17
2

Music

Download

Comments

landonshaw11
Landon Shaw :
I love you, and so thankful for you blessing me with our beautiful children!
2025-08-04 09:29:58
2
keith1981205
Keith :
Great looking family you have there Hun. You are absolutely amazing woman and mother 🥰🥰🥰
2025-08-03 17:09:47
1
shortdog1970
Shortdog70 :
Great family 🙏🙏🙏🙂🙂🙂
2025-08-03 23:00:04
2
don_akadapper
Don :
🥰🥰🥰
2025-08-03 23:53:45
2
myob.anonymous
𝓐𝓷𝓸𝓷𝔂𝓶𝓸𝓾𝓼 :
❤❤❤
2025-08-03 17:28:50
2
charliemcneal3
Charlie McNeal :
🔥🔥🔥
2025-08-03 23:55:52
1
kevangi_doha
kevangi_doha :
We would love to collab with you if you're interested, DM us to learn more 💌💕🥰
2025-08-04 14:00:22
0
To see more videos from user @southern_barbie21, please go to the Tikwm homepage.

Other Videos

सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई पराजित गरेको दिन असोज १५ गते भएकोमा इतिहासविद्हरुको एक मत छ। सिन्धुलीगढीमा १८२४ मा युद्ध भएको थियो। गोर्खाली सेनाले विजय हासिल गरेको दिनमा भने विवाद हुँदै आएको थियो। आइतबार राजधानीमा आयोजित अन्तर्क्रियामा इतिहासविद्हरुले असोज १५ मै विजय हासिल भएकाले त्यही दिन उत्सव मनाउनुपर्ने बताए। नेपाल पत्रकार महासंघ सिन्धुलीको पहलमा सुरु भएको विजयोत्सव कमलामाई नगरपालिकाले आफ्नो स्वामित्वमा आएपछि हरेक बर्ष कात्तिकको २४ गते मनाउँदै आएको छ। गढीमा २०७४ सालमा मनाइएको २५० औं विजयोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन् । समृद्ध सिन्धुली अभियानले आयोजना गरेको अन्तर्क्रियामा इतिहासविद् दिनेशराज पन्तले काठमाडौं उपत्यकाका मल्ल राजाहरुलाई सघाउन आएको अंग्रेजी फौज सिन्धुलीगढीमा असोज १५ गते पराजित भएर फर्किएको दाबी गरे। 'जुन दिन विजय हासिल गरेको हो, त्यही दिन विजय दिवस मनाउनुपर्छ,' उनले भने, 'इतिहासलाई बंग्याउन हुन्न। भोलिको सन्ततिले हामीलाई इतिहास बंग्याएकामा सराप्ने छन् ।' सिन्धुलीगढी तत्कालीन मकवानपुर राज्यअन्तर्गत रहेको बताउँदै प्राध्यापक पन्तले सामाजिक दृष्टिकोणले निकै महत्वपूर्ण उक्त स्थल मकवानपुर राज्यमाथि विजय हासिल गरेपछि पृथ्वीनारायण शाहले हात पारेको बताए। उनले सिन्धुलीगढी विक्रम संवत १३८१ देखि महत्वपूर्ण स्थलका रूपमा रहेको दाबी गरे।  #nepaliarmy #victory #History #sindhuli #gorkha

About