@safari.yatri: हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपाली महिलाहरूलाई हार्दिक शुभकामना। यी पर्वले ल्याउने शक्ति, धैर्य र श्रद्धाले तपाईंहरूको जीवन सदा उमंग, उत्साह र आनन्दले भरियोस्। तीज केवल व्रत र उपवास मात्र नभई महिलाको आत्मबल, प्रेम, आस्था र संस्कृतिको प्रतिक हो। यस पर्वले तपाईंहरूको स्वास्थ्य सबल रहोस्, परिवारमा सुख-शान्ति छाओस् र जीवनमा असीम सफलता तथा खुशी प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु। सद्भाव, ऐक्यबद्धता र परम्पराको सुन्दरता झल्काउने यो पावन पर्वले सम्पूर्ण नेपाली दिदीबहिनीहरूको जीवनमा नयाँ उमंग र उज्यालो भविष्यको मार्ग प्रशस्त गरोस्। @️Diyahoni #followers #safariyatri #itahari #fyp #teejspecial