मन्दिरमा बलेको दियो जस्तो उज्यालो होस् हजुरको जिबनमा सोचेको भन्दा पनि सुन्दर होस् तारा जस्तै सन्सार भरि उज्यालो छाइरहोस् देखेका सबै सपनाहरु पुरा हुदै जाउँन जिन्दगीको हरेक खेलमा हजुर कै जित सधै होस् आफू पनि हाँस्नु अरुलाई पनि हँसाउनु मिठा प्रस्तुति लिएर सधैं भरि टिकटक सामाजिक सञ्जाल सजाई हरेकको ढुकढुकी बनेर बस्नु अझै सफलताको अनगिन्ति शुभकामना मिठो सम्झना अटुट मित्रता र प्रतिभालाई करोडौं शब्दले अनगिन्ति शुभकामना छ