यी दुई जनाले गफ चाँहि ठूल-ठूला गरे तर देशको लागि योगदान चाँहि के-के गरेका रहेछन्?
2025-09-20 19:25:38
0
Pema Lama :
अनुसन्धान गर्नु पर्छ छानी छानी जेल हाल्नु पर्छ ।
2025-09-18 19:04:58
15
TMG BABUSIR 🇳🇵 :
रबिको मुद्दा अनलाईन मै भेट्न सकिन्छ गबार हो अदालत जलाएर चहिँ कसरी मुद्द मेटिन्छ🤣😂😂अन्पड हरुको रबया
2025-09-19 03:28:26
21
rudra subedi 7884 :
जेन्जी हरुलाई चासाे नभएकाे स्थानहरुमा आगजनीले पुष्टीगर्छ ,, अख्तियार , अदालत , सिंहदरबार किन जलाईए ? आफ्ना बिरुद्वमा रहेका प्रमाण नष्ट ।
2025-09-19 16:04:45
6
Ishwor Hamal Thakuri :
शेरे केपि प्रचण्ड रबि उस्तै अझै रबि रबि भन्छन पैला केहि राम्रो काम गरो भनेर गलत लाई पनिस सहि हो भन्नू झन महा गलत बालेन जस्तो सफा मन भएको कोहि छैन
2025-09-20 04:12:24
1
Deepak Kc :
सहि हो जसले जान्ने उसैले जलाय पार्टी को झोलेहरु ले हो।
2025-09-19 12:22:13
0
skdahal72 :
सवै देश लाईमाया माेह भयका जनता लाई लागेकाे र सतय ता काे भनाई वाेलि दिनु भयाे। धेरै ,धेरै धनेवाद छ।
2025-09-18 22:09:28
0
gir magar :
कुन चाहि चुचे हो यो निकै गफ गरदै छ
2025-09-19 14:01:48
1
love you :
bhanay paxi jalyo sabai siddiyo....nepali ko dimag maa yahi halna khoje ko jasto x
2025-09-20 05:50:17
0
मिस्टर च्यान लामा लो :
kurachai hoki jasto lagyoho malaita 🤔🤔🤔😲😲😲👌👌
2025-09-18 12:25:29
6
ARJUN GAUTAM :
दुर्गन्धित नेतालाई भगवान ठान्निहरुले केपि वलिलाइ गालि गर्नु के अस्वभाविक हुनु र??
2025-09-18 22:04:05
1
Narayan Khadka :
सबै मिलेर जलाय
2025-09-20 05:30:19
1
MailaLama :
🙏🙏🙏 कुरा ठिक हाे सर
2025-09-18 13:04:10
4
3I/ATLAS :
हालको संविधानको रक्षा गर्दै, संवैधानिक राजतन्त्रसहितको कार्यकारी प्रधानमन्त्रीले नै देशलाई निकास दिन सक्छ। संविधानलाई समयानुकूल परिमार्जन गर्दै अघि बढ्नु नै बुद्धिमानी हुनेछ। यदि नेपाल इन्डो–प्यासिफिक रणनीति अन्तर्गत अघि बढ्यो भने, अहिलेको युक्रेनको परिस्थिति आउने छ।
यो मध्यमार्गी रणनीतिले GenZ, राजनीतिक दल, राजाबादी, अनि समस्त देशभक्तहरूको जीत हुन्छ। हार केवल विदेशी दलालहरूको हुन्छ।
देशबाट भ्रष्ट, देशी–विदेशी दलालहरूलाई नहटाएसम्म मदन भण्डारीदेखि राजा पृथ्वी नारायण शाहको सपना कहिल्यै पूरा हुन सक्दैन।
हामी नेपालका जनता अब कसैको पछाडि लाग्ने छैनौँ। हाम्रो देशको भविष्य हामी आफ्नै हातले बनाउनेछौँ। जनता आफ्नो देशको साँचो आफ्नै हातमै राख्नेछ। कुनै व्यक्ति वा पार्टीको हातमा देशको साँचो छाड्ने छैनौँ।
एकले अर्कोलाई सिद्ध्याउने खेलमा अगाडि बढ्ने हो भने अबको गृहयुद्धलाई सम्हाल्न विदेशीसैनिक नै आउने छन्।
जय नेपाल!!!
2025-09-20 10:25:43
0
🤟Kiss 2 :
karagar ma rasapa haru xan
2025-09-28 13:33:24
0
rohan peace :
party kholera harera bistapit vayepaxi aba Sabi naramro
2025-09-20 04:36:30
0
Black coffee 🤎 :
सही भन्नुभयो सर🙏🙏
2025-09-18 19:17:01
0
krish :
कुन पार्टिको न्ययाधिस रै छ यो
2025-09-20 05:13:53
0
stargold@123 :
sabai le aafno parti ra ghar khoje des ta yati bela samma khojenan 😞😢
2025-09-20 10:34:24
0
Raju Bajgain🥑🥑 :
हावा सब अरु फाइल वकिल हरु सङ नि हुन्छ नि निकाल न अब
2025-09-19 14:45:55
3
Naresh neupane :
aaba raja bahek aaru bikalp xaina , natra Des barbad hunxa
2025-09-20 06:15:26
0
Deepak Acharya :
garnu parxa sab lai
2025-09-18 15:58:58
0
Binod tamang Lama :
sahi ho sahi
2025-09-18 14:59:06
2
Amar Kc :
वाईयात !
2025-09-18 21:32:18
7
Sita :
right
2025-09-19 02:57:29
0
To see more videos from user @bhandaribinod887, please go to the Tikwm
homepage.