@productosdemujeres_30mas: Como aliviar el vertigo naturalmente. Mujeres 30+ Mujeres 40+ Hombres 30+ Hombres 40+ #vertigo #mareo #remediosnaturales #vertigoease #drowsy

Productos para mujeres 30+
Productos para mujeres 30+
Open In TikTok:
Region: US
Saturday 20 September 2025 21:16:07 GMT
163508
139
0
94

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @productosdemujeres_30mas, please go to the Tikwm homepage.

Other Videos

नाम-बिशाल नेपाली । उमेर-२५ बर्ष । स्थायी ठेगाना-मध्यबिन्दु १२ तमासपुर । पेशा-स्थानीय स्रोत शिक्षक(यादव मावि तमासपुर)। परिवारको ५ भाई छोरा र एक छोरी मध्य सबैभन्दा कान्छो सन्तान। २ बर्ष पनि नपुगेकी नाबालिका छोरीको पिता।एसएलसी पछी कलेज नगएरै पनि आफै कमाएर स्नातक सम्मको अध्ययन पुरा गरेको परिवारको एकमात्रै सदस्य । गाउघरमा स्थानीय क्लब,संघसंस्थाहरूमा नेतृत्वदायी भूमिका सहित सक्रिय एक सचेत र जिम्मेवार युवा। स्कूल देखि कलेजसम्म पढाएका हरेक गुरूहरूको सर्वप्रिय चेलो । साथीहरू सबैको सहयोगी अनि ऑखामा राख्दा पनि नबिझाउने सहह्रदयी दौंतरी । यति धेरै सर्वगुण सम्पन्न हामी सबैको प्यारो मान्छे यसै बर्षको तिहारपछी अचानक बिरामी परेको छ । स्थानीय मेडीकल देखि भरतपुरमा रहेको बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालसम्मको पटक पटकको चेकजॉचले उसको शरिरमा प्राणघातक रोग ब्लडक्यान्सर भएको पुष्टी भैसकेको छ ।केमो थेरापी मात्रैले यो रोगको उपचार सम्भव नभएको र चितवनमा रहेको अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट को सुबिधा नभएको कारण हिजो मंसिर १ गते देखि सिभिल हस्पिटल वानेश्वर काठमान्डौमा भर्ना गरेर उपचार शुरू भएको छ ।चिकित्सकका अनुसार यो रोगको  उपचार सम्भव त छ तर बिशालको पारिवारिक आर्थिक अवस्थाको कारण कठिन र अकल्पनीय छ । परिवार,आफन्त र नजिकका साथीहरूको सहयोगले मात्रै निकै ठूलो धनराशि आवस्यक पर्ने क्यान्सर रोग संगको बिशालको एक्लो लडाई फलामको च्यूरा चपाउनु सरह बडो संघर्षपूर्ण र असम्भवप्राय जस्तै छ । तसर्थ  आउनुहोस् हामी सबै मिलेर मानवता जोगाउने यो अभियानमा हातेमालो गरौं। शित जम्मा गरेर घैला भरेजस्तै संसार भर छरिएर रहेका हामी मनकारीहरूले आफूले गर्न सक्ने आर्थिक सहयोग जुटाएर पापी नियतिको ग्रहण लाग्न लागेको परिवारको/समाजको एक असल जुनलाई  पुनर्जीवन दिऔं । सक्नेले सक्दो  आर्थिक सहयोग गरौं । नसक्नेले उसको पूर्ण स्वास्थ्य लाभको कामना गरौं ।    आखिर तपाई हामी जस्तै मनकारीहरूकै कारण त यो संसारमा मानवता ज्यूदै छ । त्यसलाई फेरी एकपटक हामी सबै मिलेर संसारभर उजागर गरौं न है !! Copy #h#help#bishalnepali#sahayog#help#him

About