@arungiri_ags: स्वदेश फर्क, स्वदेश नै स्वर्ग ! : श्री ५ ज्ञानेन्द्र अब देशमा राजसंस्था पुनर्स्थापनाको विकल्प छैन ! #WakeUpNepal 🙏🕉🟧🇳🇵 #HinduAdhirajya #Nepal #Arun #kinggyanendra
राजा निरकुंस थिएनन राजाको आसेपासे निरकुंस थिए । राजा कस्तो थियो जनतालाइ कहिले थाहा नै हुन पाएन । राजा प्रजाको थियो ।
2025-10-12 23:28:44
3
Sabbu Kc thapa :
King is king well come back sarkaar 🙏🙏🙏🙏🙏
2025-11-18 17:03:42
0
Nishal Ngnn :
jay rasta
2025-11-15 16:23:19
0
shiva prasad timalsina :
🌹🙏राज संस्था जिन्दाबाद🙏🌹
2025-10-01 07:31:33
3
Madhab🕉️ :
@Madhab🕉️: हो म गर्वका साथ भन्छु म राजावादी हो। म कुनै देशद्रोहीको पछि लागेर भाग्ने मान्छे होइन हो म राजावादी हो। गर्वका साथ भन्छु आज गर्वका साथ नेपाली हुँ भन्नुमा राजाको ठूलो भुमिका छ रैती भन जाँठा केही फरक पर्दैन म राजावादी हुँ। आज राजाका कारणले म नेपाली हुँ गर्वका साथ भन्न सक्छु।
2025-10-12 19:56:30
1
एक्लो यात्री :
2025-09-27 10:32:41
15
LeO•🐐•🔟 :
2025-10-04 07:33:07
2
Anamika :
राजतन्त्र हुँदा १४ अञ्चल ७५ जिल्ला थियो। राजतन्त्र फालेको त राम्रै गर्न होला त नि भनेको त सातवटा प्रदेश बनाएर ७७ वटा जिल्ला बनाएर सातवटा प्रदेशमा नै मन्त्री उत्पादन गराएर संघीयता गणतन्त्रको नाममा देश लुटेर तीन टाउकेले पालैपालो सत्ता कब्जा गर्दै देशलाई खोक्रो बनाएर आज नेपाललाई जलाएर खरानी बनाउनु रहेछ हैन त ??? हेर त के भयो मेरो देश राजाले होला त नि भनेर घरै छोडेर हिँडे। देश सुम्पिएर हिँडे .,यही दिन देख्नलाई हो, थुक्क गद्दारी हो अब त अति भो सहन सकेको छैन पीडा धेरै भयो। आँसु धेरै बग्यो। नेपाल नेपाली भएर बाँच्न मन छ भने अब राजतन्त्र भएको देश नै हुनुपर्छ मेरो ।नत्र भने अफगानिस्तानमा के भयो इराकमा के भयो इजरायल र गाजामा के भयो युक्रेन र रुसमा के भयो हेर्दा हुन्छ र अब जेन्जीको नामबाट देश सिद्धिन बेर छैन यो देश जेन्जीको मात्र हैन यहाँ वृद्ध बाआमा पनि बस्नुहुन्छ।जेन्जीले नो करप्सन नो करप्सन भन्दाभन्दै सिंहदरबार संसद भवन अदालत र पुरै देशको सरकारी भवन कार्यालय व्यवसायीका भवन भत्काउन र जलाउन जरुरी थिएन l जेन्जीजीको हुलमुलबाटै यो विध्वंस भएपछि जेन्जीले नै जिम्मा लिनुपर्छ lघर जलाएर छोराछोरीले राम्रो काम गर्यौ भनेर स्याबासी दिँदा अझै हौसिएर अझै विदम्स गर्छु भन्दै छन् l यो अब अति भो पुग्यो योभन्दा अति हुनु छैन। बर्बादी भइसक्यो l खरानी भइसक्यो l जेन्जीको नाबालकहरु बुझ, अब बाबुआमा बिनाको घर र जिउँदो इतिहासको विरासतलाई किनारा लगाएर देश बन्दैन , तिम्रो घर राम्रो हुन पहिला देश रहनुपर्छ l
2025-10-24 17:05:47
0
Rabin :
@Rabin:सरकार ,😡😡GenZ को नाम मा गफाडी हरु को भर्ती मात्र हुने भयो राष्ट्र को माया त राजा लाई मात्र रहेछ!!
राजा नै हो अन्तिम विकल्प!!
GenZ को उपलब्धि - फेरि उही तन्त्र, गणतन्त्र, लोकतन्त्र अनि लुटतन्त्र यही रहेछ परिवर्तन!! 😡😡
2025-10-11 04:59:03
1
Jay Nepal :
Raja aanu paro
2025-11-19 15:25:10
1
rabin shrestha :
2025-10-24 13:28:26
1
ASHOK KUMAR :
🙏Jay Ram
2025-10-01 18:34:00
3
༺𝐒𝐮𝐝𝐢𝐩..𝑷𝒓𝒊𝒚𝒂𝒏𝒌𝒂༻ :
king
2025-10-16 18:29:51
0
Ram shresth thakur :
राजा जीनदाबाद
2025-09-28 07:51:39
4
🕉️Narayan🇳🇵❤️🇪🇸 :
king is king🕉️🇳🇵❤
2025-10-10 07:35:18
0
🅳🅰🅼🅱🅴🆁 :
राजा भनेको केवल ताज लगाउने व्यक्ति होइन,
राजा भनेको त्यो आत्मा हो जसले देशलाई एकतामा बाँध्छ।जब जनता दिशाहीन हुन्छ, राजा दिशानिर्देशक बन्छ।जब देश टुक्रिन्छ, राजा देशलाई जोड्ने शक्ति बन्छ।राजा र जनता बीचको सम्बन्ध केवल सत्ता होइन — विश्वास हो, भावना हो, र इतिहास हो।अब फेरि समय आएको छ back our King
2025-10-19 07:41:38
0
Nepali Chyngba :
2025-11-18 18:10:14
0
Aorzun 𓆩♡𓆪 :
हाम्रो राजा हाम्रो देश
2025-09-28 14:53:01
4
jaybalmiki712 :
राजा चाहिन्छ
2025-10-01 06:38:52
6
बिशब एल.जि.राजावादी🕉️🇳🇵👑🔱 :
aaja hamro raja harmo khusi ko lagi hami sanga hunu hunx 💖🥺
2025-10-04 16:38:12
1
mandeeptour01 :
We want king with directly elected prime minister that present need of Nepal 🙏🙏🙏
2025-10-03 03:37:42
0
Pataskala corner store :
💯💯 King 🤴
2025-09-28 03:29:14
2
Mks🌤️thokkar :
king is king always 😍
2025-09-30 03:34:30
3
To see more videos from user @arungiri_ags, please go to the Tikwm
homepage.