@sujitshrestha248: महेन्द्रनगर कञ्चनपुर गल्ली नम्बर १व्यापारीहरूको कुरा सुन्नुस् है त। नगरपालिकालाई टेड्ने कुरै छैन। नगरपालिकासँग कुरा गर्यो भन्छ बाटोमा राखेर फुटपाट हिँड्ने बाटो बन्द गरेर जनताहरुलाई हिँड्नका लागि असहज असहज भएको कारणले युवाहरुले यो आवाज उठाउनु भएको छ हजुरलाई यस बारेमा के भन्न मन लाग्छ आफ्नो कमेन्टमा #Genznepal #foryoupage #Kanchanpur #mahendranagar #viralreels MNR Happy Club 🍀🍀👍🏻 महेन्द्रनगर कञ्चनपुर @Balen Shah @Som sharma ( बिद्रोहि रगत ) @Karan Singh Pal @Mr_Sanju 🌼💐 @Ravi Oad @"📝G Squar Inspire”🎙️
साच्चिकै भन्ने हो भने तपाईंहरु जस्ता पत्रकार लगायत सचेत युवालाई त यस्तो व्यवहार छ भने अरुलाई के गर्लान् ? अधिकांश भारतीय लगायत अन्य दाजुभाइ राम्रो स्वभावको नि हुनुहुन्छ ,तर अधिकांशले सोझासाझा हाम्रा गाउँले दिदिबहिनीहरुलाई एकदम तुच्छ व्यवहार गर्छन् ,यी विहारी धोतीहरु। एक त्यो चप्पल बेच्ने भैयाको पनि जनगुनासो धेरैले गरेका छन् ।
2025-09-30 04:40:38
3
Sanju Tamata :
byapariharula kina ati tochar didaiho
2025-09-29 16:16:10
3
Karna Singh Dhami :
yastako pasal feel garnu parx
2025-09-30 06:33:57
1
Bishal Rana :
Indian le khaiyo Nepal k inlai lekhetnu parxa.
2025-10-27 11:14:03
3
Prabesh Rana :
Yasle bechne samam pani dherai mahango xa sir
2025-09-30 02:17:45
6
LoveGuru🩷 :
हाम्रो महेन्द्रनगर हामी आफै बनाउँछै। रुक्नुन तिहार पछि आउन दिनु महेन्द्रनगर हामी पूर्ण सहयोग गछौ नगरपालिकालाई। #Gen-Z
2025-09-29 16:24:38
1
voice of Geet :
कार्बाही गर्नुपर्छ
2025-09-29 14:59:21
2
सहयोगी हातहरु नेपाल :
यो साहु राम्रो मान्छे हो ।
2025-10-01 08:12:02
3
Birendra joshi :
कारबाही हुनुपर्छ
2025-09-29 15:44:35
4
Sab-ita🫂🫀 :
sabai thau ma lagu garnu parxa ekai thauma hunna hau
2025-09-29 14:19:03
1
Love Karki :
फुटपाथमा पसलको सामान राख्न मिल्दैन। किनकि त्यहाँ मान्छे हिँड्ने बाटो हो।
2025-11-14 14:13:55
1
Su-c Bhattarai :
bishnu mandir road ni hernu paryo
2025-09-29 15:05:51
1
OFFICIAL-_-RILok Thakurathi :
पैदल यात्रुलाई असहजता नगरौं
2025-10-04 07:40:32
1
K B CHAND THAKURI :
यसको पसल सिल गर्नु पर्छ यो बडि भाको लादा गिरि गर्छ त 🥰🥰
2025-09-30 04:32:13
2
mahendrabahadur671 :
फुटपाट अतिक्रमण गर्नु पाईदैन फुटपाथ अतिक्रमण गर्ने लाई कानुन बमाेजिम कारपाहि गर्नु पर्छ
2025-09-29 15:01:51
5
Lokesh Thakurathi :
gadi liyer saman hale paxi ani yaad sunx
2025-10-02 13:05:46
3
bhandari arjun :
jhole patrakar ko ho ta
2025-11-05 17:28:48
1
Padam Bohara :
milansar sanskari manxe hun
2025-10-01 08:30:21
2
kbs :
राेडकाे एरिया मा बापार गरेकाे छ भने हटाउनु परछ।जाेसुकै हाेस
2025-09-29 21:42:43
2
raj brother :
देसि भाइको अफिस कोठा खुल्ला😂😂
2025-10-26 17:43:53
1
Rajendra Prasad Joshi :
:साच्चिकै भन्ने हो भने तपाईंहरु जस्ता पत्रकार लगायत सचेत युवालाई त यस्तो व्यवहार छ भने अरुलाई के गर्लान् ? अधिकांश भारतीय लगायत अन्य द
2025-10-01 17:05:42
1
bhandari jii :
सडक पेटिकाे सबै समान हटाउनु पर्छ
2025-10-03 05:37:23
2
To see more videos from user @sujitshrestha248, please go to the Tikwm
homepage.