रबिकाे प्रत्येक शब्दको फ्यान हाे म दिपावलिकाे शुभकामना रबि सर❤
2025-10-20 17:50:57
63
Arjun Khatiwada :
👍 यति ठूलो सोच भएको आफ्नो देशमै केही गरु आफ्नो देशलाई उज्यालो बनाउ भन्ने मान्छेलाई साह्रै गर्न नहुने काम गर्यो सरकारले कति स्रोत साधेर तर यसको सजाय त बोल्नुपर्छ एकदिन पक्कै पनि पाप धुरीबाट कराउँछ भन्थे पुर्खाले कहिले कराउँछ भन्ने कुराको बीचमा हामी पर्खाईमा छौँ।🙏🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔📢📢📢📢📢📢📢
2025-10-24 04:47:54
1
Min _ Gahatraj :
Bolna nai janmeko manxe 💕
2025-10-23 06:06:42
1
↳。˚ 🖇️𝗠ṛ𝙍օ𝘮ᥲ𝕟♡┊🧸 :
😆😆😆
2025-10-24 13:52:01
1
Kumar stha :
जुनदिन रवि दाई मिनिस्टर नेपालको मिनिस्टर हुनुहुन्छ। त्यो दिन पक्कै पनि आउँछ नेपालको उज्यालो फर्केर
2025-10-20 18:10:47
16
बोम्जन तामाङ दिव्य :
तपाईको प्रत्येक शब्द-शब्द र भिजन मन परेको मान्छे म !!!🙏🙏🙏🙏 दिपावलीको शुभकामना !!!
2025-10-25 09:21:49
1
Himkala kunwar :
🙏🙏🙏
2025-10-22 00:51:52
1
topes magar :
happy dipawoli rabi sar🙏🙏🙏
2025-10-20 17:17:44
5
00itisme saani2 :
रबिको बिरोध गर्नेहरु असलि नेपाली नै होइनन
2025-10-21 03:07:17
16
Bharat RD563 :
यो सब्दहरु कहिले बुझ्छन् हाम्रो नेपाली आम नागरिक ले happy dipawali rabi sir
2025-10-20 18:25:43
16
shovabc225 :
यही मान्छे नै चाहिएको छ के यो देशको लागि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2025-10-21 01:01:46
18
SHiVANSHI💓MOM :
🥰🥰🥰
2025-10-25 18:08:42
1
keshavkc877 :
झुठाे मुद्दा लगाईदियर मात्र हाे ।कसैले स्वीकार गराेस या नगराेस आज देशलाई रबि काे आबसेक्ता छ । तर दुर्भाग्य धेरैले उनलाई बुझ्न सकेका छैनन् । समयले अबस्य पुष्टि गर्ला तर तेतिबेला धेरै ढिला भैसकेको हुनेछ ।
2025-10-20 23:56:04
14
マガルMagar Solti :
happy dipawali rabi dai🥰🥰🥰🥰🥰🥰
2025-10-21 00:56:25
6
Laxmi Prasad Ghimire :
महान् मान्छे, भ्रष्टहरूको जालमा अहिले ।
2025-10-21 01:06:47
9
Rajendra moktan :
jaya ghanti
2025-10-20 16:52:45
3
KP Bhusal :
❤️❤️❤️🙏🙏 good luck rabi sir jay ghanti
2025-10-20 23:49:54
3
sanu :
🙏🙏🙏
2025-10-21 04:42:19
1
करन💘 तिम्रै होनि 💘 :
तेतिकै 1 करोड मान्छेले हस्ताक्षर गरेका होइनन् रबि को यी भ्रष्टाचारी विरुद्ध आवाज मन परेर हो जय रबि
2025-10-20 18:36:28
17
Shanta Panthi :
यो देशको छवि
एउटा हुन् रबि ।
2025-10-21 03:31:36
12
Amrita Chapagain :
पापी हरु ले जीते पछी एस्तै हुन्छ🙏🙏जय रबि जय घन्टि🛎🛎🛎🇳🇵🇳🇵🛎🛎🛎
2025-10-20 22:38:24
16
😢😢 :
जन नेता हाम्रो रबि दाइ❤️❤
2025-10-20 16:35:37
12
Jagat Gharti Jagat G :
happy diwali
2025-10-21 12:53:42
2
min kumar ghimire :
रबि सर लाई हरेक समय देश जन्ताको भाब मा बोल्नु हुन्छ हजुरलाइ यो तिहारमात फसाय जन्ताको लागि केही बोल्ने अबसर दियनन अब आउने अर्को तिहारमा सबै भ्रस्ट दलाल लाई तेहि खोरमा जाकेको हेर्न पाइयोश लक्ष्मी माता सङ्ग यहि प्राथान गर्दै हाप्पी दिपावली रबिसर 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
2025-10-21 02:33:57
2
To see more videos from user @rsp_977, please go to the Tikwm
homepage.