आहा नि मन मुटु छुने गित छ मेराे पियारि सिस खुसी मिलाेस् हजुर हरु लाई, ♥️♥️🙏🙏🤲🤲
2025-10-24 13:32:35
0
Mamata Roka :
dammi voice 👌👌👌👌
2025-12-02 00:13:06
0
sukriya lamaa :
wawauuu nice song
2025-12-01 13:38:34
0
. :
wow nice suman DD 🙏🙏❤️❤️❤️
2025-11-07 02:27:48
0
Paru s gorkhali 🙏😘😘❤️ :
हजुरको प्रतेक शब्द शब्दले मुटु छिया छिया भयर मुटु चसक्क चसक्क आँसु बरर झरेको पत्तै पाउदिन 😭😭 सम्मान छ पियारी हजुर 🙏🙏🥰🥰
2025-10-23 09:20:00
2
Ramkanta :
अहा अहा कस्तो अनौठो माया 🤟 माया होस त यस्तो 🌺🌺🌺💕👌
2025-10-24 07:55:39
0
️ :
यो दिदिको आवाज अलिक हल्लिएको कामेको जस्तो लाग्छ तर स्वार र गायिकिपनमा अत्यन्तै अब्बल हुनुन्छ । म पहिलो चोटि सुन्ना साथ मोहित भएको थिए धेरै पहिले देखि । म पनि एउटा सुभचिन्तक हु । अझै प्रगतिको धेरै धेरै सुभकामना छ दिज्जु🙏👍️👍