@yatra.jindagiko24: "सबैको नजरमा सहि हुन नसकेपनी आज सम्म मैले कसैको कम्जोरिको फाइदा उठाको छैन।"#yatrajindagiko🌸 #foryoupage #fypシ゚ #fyp #centurydil

Yatra -Jindagiko
Yatra -Jindagiko
Open In TikTok:
Region: KR
Thursday 23 October 2025 15:02:01 GMT
522895
36096
206
5041

Music

Download

Comments

mina.bishwokarma91
Mina Bishwokarma :
uthauna Pani naparos
2025-10-24 16:20:34
2
d.g.pathak
D.G. Pathak :
म परीक्षामा आउने गाह्रो प्रश्न जस्तै हुँ मानिसहरू बुझ्नु भन्दा छोड्न रुचाउँछन् 🥺❤️😩
2025-11-10 14:53:44
1
kamla.suresh
लुरि🥀🥀❤❤ :
यो पापि समाज मा आफु पनि उस्तै हुनु पर्नि रैछ तर मलाइ एति कोमल र दायालु किन बनायौ भगवान
2025-10-25 10:50:46
4
binodmagar1055
Binod Magar.🕊️ :
धोका दिनु त उसको रहर थियो, धोका सहनु मेरो प्रहर थियो। धोका पाएर पनि उसलाई चाहनु, यही त मेरो अमर प्रेमको शहर थियो।🥺💙🤍
2025-11-05 16:59:58
1
mr.beeju
KillerCobraa🐍 :
एकको बदला दुइ दिने बानिले अहिले पनि पहिलेकै स्तिथिमा छु🥺 "चाहे त्यो माया होस या चाहे घृणा"
2025-10-23 16:56:46
21
चन्डिकादुवाडी
चन्डिका दुबाडी :
सबैकाे नजरमा राम्राे हुन नसकेपनि मुखमा र ब्यबहारमा डबल राेल खेल्न जाने छैन भए हुन्छ नभए हुदैन
2025-10-25 04:16:43
4
sapana.bisokarma8
sapana bisokarma✝️✝️🛐🛐 :
गयमय कुरा सम्झेर दिमाख खराब गर्नु भन्दा 😭😭😭 बग्ने आशु यहि रोकेर हास्दै हिड्नु पर्छ 🤣🤣🤣🤣
2025-10-26 08:06:20
1
sangitabaruwal1
Sangita Baruwal :
मान्छेको भैनाई मात्र हो कसैको कमजोरी मात्र देख्नु पर्छ फाइदा उठाउने मान्छेको कमी हुन्न यो स्वार्थी संसारमा
2025-10-28 10:09:41
3
anisharai220
ʀᴀɪɴɪ :
promise 😭☹
2025-10-25 11:45:21
1
mrtamang63
Sarita tamang ❤️🙏 :
आँखाको आशु आँखामै सुकाउन सक्ने क्षमता छ मेरो हाँसो देखेर दु:ख छैन नभन्नु मुस्कुराउनु त मेरो पहिचान हो.!!🥹❤️🩹
2025-10-26 20:45:20
3
bhumika.aryal
Bhumika 💐😘❤️ :
सबैको नजरमा राम्रो हुन त काहा सकिन्छ र,आखिर पुजा सकिएपछि फुल पनि त कसिङगर बन्छ नि..😭❤
2025-10-24 12:00:50
30
akseychunara3
AKSEY BISOWKARMA :
भाग्यले छलेको जिन्दगीमा हारेको मान्छे हुँ म। अब कसैसँग कुनै मतलब छैन। 😴
2025-10-31 13:53:41
2
karunapandey24
karunapandey24 :
ho ni 😥
2025-10-24 16:41:53
1
raajmoogar356
Raaj Moogar356 :
मान्छे आफ्नो नजरमा सहि हुनुपर्छ दुनियाको नजरमा त भगवान पनि दोषी हुन्छन।
2025-11-05 00:41:02
0
dallithapa197
🌹L❤️paagal ko😘dalli❤️M🌹 :
फूल होइन ढुङ्गा जस्तो बनाऊ झिन्दगी यहाँ फूललाई चुँडेर ढुङ्गालाई पुज्ने गरिन्छ ❤️💫🌺🥀
2025-11-01 12:36:08
1
mis.babi.123
जय माता दी 🙏🙏💟 :
सबैको नजरमा राम्रो हुन त काहा सकिन्छ र,आखिर पुजा सकिएपछि फुल पनि त कसिङगर बन्छ झन् राम्रो के कुरा गर्नु.😭❤
2025-10-29 08:57:12
2
pradipjoshi96
L.O.Y.A.L.🤦 B.O.Y :
ma jastai raixau 😞
2025-10-27 16:48:09
1
ishoribl19
Saniii.....💗💥🦋💦. :
:सबैको नजरमा सहि हुन नसकेपनि आज सम्म मैले कसैको कम्जोरीको फाइदा उठाको छैन 😥😥😥😥😥🥀
2025-10-25 11:04:47
3
roshanbisho04
🔱📿[2081] [3] [1]>🔱♠📿 :
मरेको लासलाई चारचार जनाले काध थापेको देख्दा आत्म ले सोचे छ जिउँदो हुदा एउटा ले साथ देएको भए म आज मर्ने थिएन ।😴😴💔
2025-10-25 07:43:38
6
aklopon1
Arjun chy :
honi uthauna pni hudaina ❤️❤
2025-10-31 15:44:07
1
.khadka94
रामकला गिरि खड्का (kanxi) :
सब्बैको नजरमा राम्रो हुनत कहाँ सकिन्छर।अर्काको मन दुखाउन नपरोश
2025-10-29 11:38:08
1
bakhatthapa360
RAGAV✍️🎙️👨‍🍳 :
बरु आफै हारेको छु तर कसैलाई हराएको छैन 😭😭
2025-10-26 19:09:28
4
sanjay4stha
𝐒𝐚𝐧𝐉𝐚𝐲 𝐒𝐭𝐡𝐚🇳🇵 :
पूजा समाप्त भएपछि फूल पनि कसिङ्गर बन्छ, त्यसैले सबैको नजरमा सधैँ राम्रो हुन सकिँदैन। मानिसको सोच र स्वार्थ अनुसार मूल्य फेरिन्छ, कसैको लागि महान्, कसैको लागि बेकार बनिन्छ।
2025-10-25 14:07:23
6
pratixa.lmc.sanu
mesaya :
touching 😭😭😭😭
2025-10-29 16:36:32
1
me__dhana369
DHANA_MAHAR :
गरीब भएर हो कि भाग्य नभएर हो सधैँ आफूले चाहेको हरेक कुराहरू देखि एक्लिनु पर्ने.....!!! ❤️🖤
2025-10-24 13:24:06
1
To see more videos from user @yatra.jindagiko24, please go to the Tikwm homepage.

Other Videos


About