@iamashikatamang:

Ashika Tamang
Ashika Tamang
Open In TikTok:
Region: NP
Thursday 30 October 2025 15:45:58 GMT
982845
102567
3676
3605

Music

Download

Comments

bikash.moktan.la
Bikash.🫰.को.❤️.Sarita.🫶🌷 :
नमस्ते दीदी म हजुर सँग बोल्न चाहन्छु , मेरो घर बारा जिल्ला निजगढ हो , मलाई चाई vascular Rog ले गर्दा मेरो हातको औँला 5 ओटा अनि दुइटै खुट्टा काटिएको छ , तर पनि उपचार भइरहको छ , रोग निको भाको छैन , 😭🛐🕉️🫰
2025-10-30 16:13:03
678
nirmalakarki2178
nirmalakarki2178 :
यो अभियान मा कसरी जोडिन सकिन्छ होला मलाई पनि सहयोग गर्ने मन छ 🙏🙏
2025-10-31 00:07:22
130
anika.magar16
Anika Magar :
sis plz give me your number 🙏🙏🙏🙏
2025-11-02 13:32:12
0
hennajoshi2
It’s_PB🕉️ :
म सानो हुने बेला पनी आशिका दिदि हुनु भएको भए, जाडोमा न्यानो लुगा, जुत्ता, टोपी लगाएर स्कुल जान पाउथे होला 🥹
2025-10-30 22:15:02
59
bishowrajadhikari5
Bishow Raj Adhikari :
मेरो घर, लमजुङ जिल्ला, marshyangdi–९, सिरुबारी हो म २1वर्षको भए र म (२०७८ साल) मा अध्ययनका लागि काठमाडौं आएको थिएँ। तर दुर्भाग्यवश, २०७८ साल फागुन महिनामा मलाई Aplastic Anemia भन्ने गम्भीर रोग भएको पत्ता लाग्यो। यो रोगमा शरीरले रगतका कोषहरू बनाउन छोड्छ, जसका कारण मेरो प्लेटलेट काउन्ट अहिले पनि अत्यन्तै न्यून (१,०००–२,०००) छ। सुरुमा मैले Teaching Hospital मा ATG Treatment गराएको थिएँ, तर त्यसले राम्रो प्रभाव देखाएन। अहिले डाक्टरहरूले मलाई Bone Marrow Transplant गर्नुपर्ने सल्लाह दिनुभएको छ, जसको लागत करिब २५ लाख भारतीय रुपैयाँ (४० लाख नेपाली रुपैयाँ) पर्छ। मेरो आर्थिक अवस्था कमजोर भएकाले हामी घर परिवार आफैंले यो उपचार खर्च धान्न असमर्थ भएका छ्म। त्यसैले म यहाँबाट विनम्र अनुरोध गर्दछु — कृपया तपाईंहरूले सकेको सहयोग गरेर मेरो जीवन बचाइदिन सक्नु हुन्छ भनी सहयोग गरिदिनु तपाईंहरूको सानो सहयोगले पनि मेरो जीवनमा नयाँ आशा दिन सक्छ। तपाईंहरूको सानो सहयोग र आशीर्वादले म फेरि स्वस्थ जीवन बाँच्न पाउँछु
2025-10-30 15:49:33
115
avaneethapa
Avanee Thapa :
Please help the dogs as well 🙏
2025-10-30 17:47:33
37
pardip.sunar82
Pardip Sunar :
हाम्रो दार्चुला जिल्लामा धेरैजसो भिरबाट खसेर मृत्यु भएका आमाबाउहरूका सन्तानहरु हुनुहुन्छ उहाँहरूलाई यो सहयोग पुगोस् दिदी
2025-10-30 21:23:14
13
chhatramanidaha0
Chhatra mani Dahal :
असहाय को उपचार को लागि तेस्तै अभियान चलाउनु पर्यो सिस
2025-10-31 04:21:12
32
anzee_ab670
Nzeee 999 :
ajai Maile Save gari Rakheko Ek Rupiyaa bheteko Thye😍 Mero bag ma...So SpeciaL For Me....🌿🌱✌️Old Memo..Salute u DeaR Ashika..hajur ko Best Work...always proud..muaahhhhh😘😘😘💜🌹🙏🙏🙏
2025-10-31 07:25:00
5
hiramoti.ale
Hiramoti Ale :
हजुरको काममा बधाई छ सिस👍🙏
2025-10-31 05:08:03
25
balaramdarlamimag
Balaram Darlami Magar :
यो भ्रष्ट मानव तस्करी दुईवटा लाई नेपाल न‍ो Noइन्ट्री अभियान चलाउनु पर्पो आशिका बहिनी
2025-10-31 01:45:09
9
prakriti398
prakriti@ :
यसरी सहयोग आउँदा गाउँघर मा धनीमानी कै बच्चालाई पार्ने पार्छन्,गाउँका अलि ठूलाबढा भनाउदा हरुले,साच्चै गरीबले पाउन यो सहयोग कामना छ🙏❤
2025-11-02 10:19:06
1
aashishpoudyal10
Poudel kanxa ❤️ :
सेवा नै सबै भन्दा ठुलाे धर्म🙏🙏
2025-10-31 14:55:17
5
tamangsashi_10
अधिराजकुमारी 😘 :
हो नि💖🙏
2025-11-01 15:19:41
0
ganeshbajura
ganeshbajura :
keep up the gud work 🌹🌹
2025-11-01 02:26:19
2
infi6010
Spongebob :
Respect thank you for helping
2025-10-30 15:51:32
25
prashna_kc01
Prashna KC :
@Prashna KC:::दुस्मनको अगाडि हाँसो लुकाउनु नपरोस आफन्तको अगाडि मन दुखाउनु नपरोस मेहनतको फल दिनु अरु माग्दिन भगवान ठाडो शिर बाटोमा हिँड्दा झुकाउनु नपरोसk
2025-10-31 02:35:01
4
muskandarchula25
🫶mus ❤️kan😘 Dcl💚 25 :
❤❤❤
2025-11-02 14:03:24
0
gitakcdahal1234
💐Geeta💐 :
nice❤❤
2025-11-02 00:31:35
1
madan.karki385
Madan Karki :
good
2025-11-02 02:33:57
1
saw_bee6
SABINA 👩‍⚕️ 🩺 💊 :
Ashika dd le nurses ko barey ma ni kei boldinu paryo ….🙏
2025-11-02 01:39:29
1
pritamkumarkc
केसि दाई 🕉️ हरहर माहादेव 🕉️ :
भगवानले सधै रक्षा गरून् आषिका वैनिलाई
2025-10-31 09:11:35
3
sarmilalama20
Sarmila Lama :
👍🥰🥰🥰❤️❤️💋💋💋🫶🏼🫶🏼🫶🏼very good job Aashika tamang sis 👍👍👍🌺🌺🌺🌺💖💖💖💖🇳🇵🇳🇵
2025-10-31 01:12:38
4
bishalranamagar441
bishalmagar375 :
Didi Mero lagini yauta neyno luja udhar gardinusna hjr plz🤗🤗🙏🙏🙏😘😔👑👑😎😎🤝✍️🫡🇳🇵🇳🇵🕉
2025-11-02 03:08:26
1
bharatchand06
Mr. chand thakuri🇳🇵🇦🇪 :
सधै सफल हुनु शुभकामना 👌👌🙏
2025-11-01 09:50:46
2
To see more videos from user @iamashikatamang, please go to the Tikwm homepage.

Other Videos


About