@kaji.don928: Jay Nepal नेपाल आमा जिन्दाबाद #mahendra #kingofNepal #prithvinarayanshah #kingback #gyanendrashah

kaji don
kaji don
Open In TikTok:
Region: NP
Friday 31 October 2025 21:47:39 GMT
17110
2817
353
445

Music

Download

Comments

biplobmalla1
biplobmalla1 (Galab) :
अनी सुन २००७ सालमा भागेका राजालाई जनतालेनै ल्याएर राखेका हुन ! पछी जनतालाई धोका दीयो , जनचाहाना बीपरीत मात्रीकालाई प्र म बनाएर !
2025-11-03 03:29:21
2
madankrishnashr20
user96735264117 :
नेपाल काे चिन्ता यदि कसैले बाेकेकाे छ भने राजा पछि स्वागत नेपाल जी ले बाेक्नु भएकाे छ म समर्थन गर्दछु
2025-11-01 04:21:19
66
bishnudarlami41
Bishnu Darlami :
राजा आउ देश बचाउ🙏🙏🙏🙏
2025-12-01 12:48:42
0
lilamsitaula8
लिलम सिटौला 11 नम्बर🙏🙏 :
बिलकुल सत्य ❤️❤️❤️❤️❤️❤️
2025-12-01 14:49:29
0
tej.bahadur277
Tej Bahadur :
राजा आयो भने चोरी डकैती लुटपाट भ्रष्टाचार बलात्कार सबै बन्द हुन्छ। कलकारखाना उद्योग धन्धा कम्पनी फैक्तरी सबै सञ्चालन हुन्छ।
2025-11-01 03:33:05
69
human81991
Human :
राणा लाई गाली गर्ने कुकुरहरु हुन किनभने ईतिहास साक्षी छ राणाहरुले चार जिल्ला बांके, बर्दिया, कैलाली र कंचनपुर नेपालमा गाभेको इतिहास छ ।
2025-11-03 04:30:21
3
basu.maya.sunar
Basu Maya Sunar :
Timinai Raja haur jantako khun pasina ra jyanko bali khau Rajale pahilai khayo.
2025-11-01 04:59:58
0
omsing059
omsing :
यिनको सर्बोच्चको बयानले यिनी पनि बाहुन नै हुन् भन्ने पुश्टि भएको छ : राजालाई राजा बनाउने , राणालाई राणा बनाउने ,अनि लोकतन्त्र / गणतन्त्र लाई नकाम बनाउने पनि बाहुन नै हुन् : यो देशको समस्याको जड र जग कारण बाहुन हो , बाहुन नै हो फेरी पनि ठूलो स्वरले भन्छु : बाहुन नै हो ?
2025-11-02 07:03:27
1
anmol4307
️ :
राणाहरुलाई पदमा बस्दा टिका लाईदिने चाहिएको भर राजा राखे, यो राणाहरुको सबैभन्दा ठूलो गल्ती सावित भयो किनकी पछि भारतसंग मिलेर राजाले नै षड्यन्त्र गरेर राणाहरुलाई सिध्यायो.. तेरो फिस्टे राजा हटाउन नसकेर होर 😏
2025-11-01 11:46:24
2
sinahaawadhkishor
sinahaawadhkishor :
2025-11-01 12:25:31
2
tashidele
बज्र 🪷 :
राणाहरुले किन राजा राखे भने -नेपालमा राजा देवताको प्रतिनिधि (विशेषगरी विष्णुको अवतार) मानिन्थ्यो। • यदि राणाले शाहवंशलाई नै हटाएर आफूलाई “राजा” घोषणा गर्थे भने, ठूलो धार्मिक-सांस्कृतिक प्रतिरोध आउँथ्यो। • राणा शासन प्रजाले, पुरोहितहरूले वा समाजले “अनधिकृत” भनेर अस्वीकार गर्न सक्थे। त्यसैले उनीहरूले शाहवंशलाई औपचारिक राजा राखेर, आफू “प्रधानमन्त्री” (de facto ruler) भए।
2025-11-01 08:46:52
4
thug.247
thug 24/7 :
Des jhoghau ne ho vane Raja Raja chahinxa.....
2025-11-01 05:26:36
1
balaramdhungana91
बाल :
सहि कुरा
2025-12-02 06:06:56
0
dharam.poon.dhara
Dharam Poon Dharam Poon :
त्यो कारण हो सहा र राणा बीच बीहे वारि गरेको हुदा नाता गोता भय पछी दुश्मनी गर्ने कुरा आउदैनी
2025-11-17 10:42:52
0
ram.bdr.regmi
Ram Bdr Regmi :
यो कुरा ठीक हो
2025-11-04 09:05:29
1
tirtha.raj.pokhre8
Tirtha Raj Pokhrel :
🕉️श्री इतिहासको हरेक कालखण्डमा विदेशी हस्तक्षेप, विदेशी अतिक्रमण, विदेशी आक्रमण र विदेशी दुश्मनको कब्जा पन्जाविरुद्ध लडेर नेपाललाई सधैं बैरीको तोपको प्रहार खुकुरीको तातो रगतसँग साटेर मुलुकलाई अक्षुण्ण अमर अजर बनाएर राख्ने पनि राजसंस्था हो । नेपाली भएको परिचय नेपाली नागरिकता र मालिक भएको परिचय जग्गाधनी लालपुर्जा पनि राजसंस्थाले दियो, प्रजातन्त्रसमेत राजाले नै दिए । नेपाली नागरिकलाई राजाले के दिएनन् ? नेपालीलाई एकजुट बनाउने। हाम्रो मुख्य उदेश्य भनेकै नेपाललाई, नेपालीलाई एकजुट बनाउने हाे।त्यसपछि नेपाल कसरी हाँक्ने नेपालीले हाँक्छ।हामीलाई विदेशीकाे केही चाहिएको छैन। 🕉️Zen z 🙏🇳🇵💙♥️🌺 राजा लेउ देश बचाउ 🙏🇳🇵💙♥️🌺 अब देश बचाउने हाे भने एक मात्र सस्था हाे राजसंस्था श्री पशुपतिनाथले हामी सबैकाे कलयाण गरून् जयनेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-11-01 15:32:02
6
yubarajkhanal81
Yubaraj Khanal :
स्वागत नेपाल लाई समर्थन छ।
2025-11-02 12:27:58
3
rajesh.shrestha291
Rajesh Shrestha :
right
2025-11-26 04:06:46
0
manthapamagar6
Man Thapa Magar :
@Tej Bahadur:राजा आयो भने चोरी डकैती लुटपाट भ्रष्टाचार बलात्कार सबै बन्द हुन्छ। कलकारखाना उद्योग धन्धा कम्पनी फैक्तरी सबै सञ्चालन हुन्छ।
2025-11-11 06:20:03
0
bibekkumar4711
bibekkumar4711 :
Raja layau Desh bachau
2025-11-06 03:47:47
0
rajeshbudhathoki39
Rajesh :
जयदेश जयनरेश
2025-11-18 02:32:19
0
user39180029397502
dhan ale :
दम्फु आफ्नो आफ्नो ।
2025-11-10 15:49:06
0
mdmgole
Mdm Gole :
any how raja lyaunai parxa aaunai parxa kina ki chor dakaiti , balatkar hatyara bharastchari haru sabai patta sap hunxa
2025-11-01 04:06:23
1
umashankar.yadav80
Umashankar Yadav :
great speech bro
2025-11-08 18:22:37
0
prashant.khadka669
Prashant khadka :
राणाहरू स्वदेशी थिए, यि राजनितिक दल बिदेशि दलाल भए ॥ त्यहि भएर राणा ले राज संस्था राखे
2025-11-06 08:06:53
0
To see more videos from user @kaji.don928, please go to the Tikwm homepage.

Other Videos


About