साहस गर्नु न सरकारले ज्यारेन्टी गर्नु पर्छ अब सुरक्षाको ज्यारेन्टी गर्ने जिम्मा जेन्जी सरकारको हो।
2025-11-11 14:33:41
23
❤️सन्दर्भ❤️ :
यो देशमा एमाले काङ्रेस माओबादी। कति सम्म को पापि रहेछ । बुझ नेपाली जनता। यस्तालाइ किन जनताले जनकार्वाही गर्दैनन
2025-11-11 10:19:08
20
SWAGAT_SHAH :
हावा कुरा
2025-12-07 05:35:17
0
Mahesh :
पहिला ऊहॉ को ज़्यान को सुरक्षित हुनु परछ
2025-11-11 10:21:52
29
Khem Joshi Khem :
ठिकेैै भनिराछ जिम्मा सरकारले लियर अनुसन्धान गर्नुपर्छ
2025-11-11 13:16:58
21
Dambar Diyal :
सही जस्तो लाग्छ हाे याे कुरेा
2025-12-01 06:08:21
0
shankar thapa_cas🇨🇦 :
Sacho ho yo Kura..surxya diyara anusandhan garnu paryo..
2025-11-11 10:19:38
5
Dipak raut :
ए सुसिला कार्कि तिमिपनि नारि होइन? ?
2025-11-12 00:38:50
4
Balram Pandit :
यस्ता कुरो गर्नु भयो भने मार्छन सबै मिलेर तपाईं लाई यस्ता कुरो मिडिया मा होइन Cib मा गएर भन्दिनुस भाइ
2025-11-11 17:09:12
0
Kbk :
याे ईन्टरभ्यु ३/४ वर्ष पुरानाे हाे । अहिलेसम्म केईन केई यी बरू अहिले जिवित छनकि छैनन खै । अहिले फेरि कस्ले पाेष्ट गरेछ
2025-11-11 15:05:49
0
Rawal Ji :
हे राम्,यती भन्दा पनि सरकार सुन्दैन😭🙏
2025-11-12 04:56:36
2
बुद्ध तमु🌹दुधपोखरी,६🥦लमजुङ❤️ :
भ्रष्टाचारी र हत्याराले चलाएको देश हो नेपाल।
2025-11-12 10:09:51
1
Bikram shah :
नाम मात्र होइन म भये तेहि छुरी हानिदिन्थे
2025-11-12 00:38:24
0
Binod Khadka757 :
यति सम्म भन्ने अगाडी हुँदाहुदै सरकार मौन कीन?
2025-11-16 16:41:15
1
sandeeptamang :
यो मान्छे लाइ तुरुन्त सुरक्षा दिएर निर्मला को बलत्कारी लाइ छानबिन गर्नु पर्यो हैन भने प्रधानमन्त्री सुशीला कार्की ज्यु राजिनामा दिए हुन्छ।
2025-11-11 13:19:50
4
Arjun Thapa :
खाली भाइरल हुन होला
2025-12-03 13:30:25
0
Rabikumar Giri :
गलत ,यो घटना घरमै भएको थियो भनिन्छ ,यिनी उखु बारिमा भन्छन् ।
2025-11-12 08:57:33
0
Kumar Phuyal :
यत्रो वर्ष के हेरेर बसेको थीयो ?? ढिलै भएपनी अपराधी उम्कन पाउनु भएन ।
2025-11-11 11:39:40
0
user6554093611401 :
यो मान्छे फ्रड हो।किनकि,यो ईमान भएको सच्चा नेपालीको छोरा हुन्थ्यो भने-उहिल्यै यसले आफ्नो ज्यानको परवाह नगरी प्रहरी प्रशासनमा जान्थ्यो,मिडियामा जान्थ्यो।सरासर बुझ्न सकिन्छ कि यो मान्छे बीना मगरको ड्राइवर रैछ र कुनै कारणले जागीर गयो।यो कुरा त्यसैको बदला स्वरुप होकि जस्तो लाग्यो।
यदि,यो कुरा सत्य हो भने यसको कुराको यथासिघ्र निश्पक्ष्य न्यायीक छानबिन होस्।दोषीलाई कडा भन्दा कडा कार्वाही होस्।ढिलो भए पनि बिचरी निर्मलाले न्याय पाउनेछिन।हैन भने यो मान्छेलाई ठेड्कामा हाल्नुपर्छ।प्रत्यक्षदर्शी भएर आज सम्म चुप बस्ने नालायक।।।
2025-11-12 01:22:25
1
Dal bahadur Karki :
सरकार ले सुरक्षा दिनु पर्छ
2025-11-11 16:40:45
0
Dan Bahadur Pal :
सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी अामाबुवा याे भिडियो लाई धेरै भन्दा धेरै सेयर गरि दिनु हाेला
2025-12-03 18:22:11
0
Bimal shrestha :
कि ऋषि धमला कि यो मान्छे जेल जानू पर्यो ।
2025-11-11 12:51:30
0
Dilip...Gupta2244 :
Kaha haranu bhayo KO yati din
2025-11-11 14:58:11
0
N k ranapal रनपहेली 🇳🇵🇦🇪 :
सरकार नै सबै मिलेको होला नत्र सरकार ले हामी तिम्रो लागि सुरक्षा दिन्छौ भनी हाल्छमी येति सम्म सुने पछि
2025-11-11 15:33:18
0
Manjari Rana :
सही सत्य कुरो भनुभयो भाई जय होस
2025-11-12 06:52:39
2
To see more videos from user @royal_king_saaho, please go to the Tikwm
homepage.