कसरी खान मिल्छ के बोलेको एक्लो छ भन्दैमा तेति धेरै पनि हेप्नु हुदैन भग्वान छ
2025-11-12 04:05:49
1417
Rani ✨ :
yesto chai vanna nahuni ho hai hepnu Pani atti hepnu hudaina hai
2025-11-13 03:41:03
1
sarsawati Lamichane 🌺🙏🌹🌹 :
दिदी बोल्नुभन्दा अगाडि धेरै कुरा सोचेर बोल्ने गर्नु है। मान्छे हेर्दा मेरो आमाको उमेरको छ तर शब्द हेर्दा बाटोमा हिँड्ने कुकुरको पनि छैन यार।😡
2025-11-14 12:20:45
1
Kalpana Tamang :
खाँदा खाइने भयत आफुलाई मन नपर्ने मान्छे आफ्नो शत्रु जति सबै लाई खाइन्थ्यो होला नि होइन र?
2025-11-12 06:52:40
579
user6598111606321 :
भोलि उसैको पालो आउला अनि थाह हुन्छ।
2025-11-12 07:54:44
66
🧿🧿Umakanchi🧿🧿 :
त्यस लाई पनी खाइदिनु बैनी, अत्ती भो हिप्ने को पनी सीमा हुन्छ जे पनी बोल्नू पाईदैन 😡 साला 😡
2025-11-12 12:14:41
168
Punam lawati❤️ :
कपाल समातेर घुइघुइ घुमाई दिनु सिस👍👍
2025-11-12 07:07:54
338
ReeNu✨ :
K saro buda khai vaneko hola hai
2025-11-12 17:48:09
62
Dead moon 🌝 :
handim matrai vanni Haina handini ho sidhai
2025-11-13 16:54:41
5
रोयल नाछिरिङ्ग राई :
किन यस्तो यार याउटा महिला को दुख अर्को महिला ले नबुजेको होला
2025-11-13 04:43:59
26
kabita :
कुनै कुरामा गल्ती थियो होला तर सबैले किन हेपेको अजम्बरी कोही पनि हुदैन् जो कोहि पनि कुनै दिन् एक्लई हुनु पर्छ र एक्लई मर्ने हो र जो कोहिको पनि साउता लेको छ दादागिरि किन गरेको दिन सबैको आउछ वरालो लागेको मिर्गालाई सबैले खेदाउछरे भन्थ्यो हो रैछ
2025-11-12 04:49:03
107
DipaMagar265 :
hepnu hudaen Di vole tapai KO ne den aauxa
2025-11-14 00:56:57
1
🧿Aarohee🧿 :
यसरी हेप्नु गलत हो बिचरा एक्लो छ भन्दैमा 😔😔
2025-11-13 02:35:48
82
userchamling@rai :
जे जस्तो भएपनि यति सारो चाहिँ नभन्नु होला के बोलेको होउ कसरी भन्न सक्छ होउ यस्तो बोलि? 😡😡😡😡😡😡😡कति सारो हेपेको
2025-11-12 04:31:52
95
shovatheeng :
बोक्सि लगाउँछ रे त ज्योतिषी ले भन्नु भको के हो कुरो
2025-11-14 09:19:44
2
सरिता गाहा मगर384 :
उसको केही गल्ती होला तर यती सारो भन्नु हुँदैन छया 😭
2025-11-14 10:54:31
0
Mohan Kharel :
यो २१ औ शताब्दी मा पनि के बोलेको ??? नारी ले नारीको सम्मान गरौ !! एकल महिला भए सहयोग गरौ 🙏🙏
2025-11-14 00:26:49
4
K.🍒 :
मेरो पनि मम्मी बित्नु भाको मलाई काका को छोरीले पनि आमा टोकेकी भनेकी छे 🥹 सारै रुनु मन लाग्छ 🥹🥹🥹
2025-11-14 10:40:48
0
jhon ko mumy :
एकल हाे भन्दैमा जेपायाे तेईभन्न पाईन्छ कपाल उखेलि दिनुस न बैनि😳
2025-11-14 02:25:15
4
parbati0901 :
हेप्नन पनि के सारो हेपेको हो ला नि दुःख सबैको जीवनमा कहिले कति खेर आउ कस्लाई के थाहा हुन्छ र धेरै दुःख को कुरा हो 😭😭😭