नेकपा एमाले सुर्खेत नेतृत्वद्वारा गरिएको प्रतिगामी षड्यन्त्रको घोर भर्त्सना गर्दै आज आयोजित जनप्रदर्शनमा हाम्रो दृढ सहभागिता।लोकतन्त्र, विकास र जनअधिकार विरुद्धका सबै योजनाहरूको विरुद्ध दृढ प्रतिरोध जारी रहनेछ।
सुर्खेतमा नेकपा एमाले नेतृत्वद्वारा गरिएको प्रतिगामी गतिविधि तथा षड्यन्त्रपूर्ण कदमविरुद्ध आज हाम्रो संगठनले शान्तिपूर्ण विरोध प्रदर्शन सम्पन्न गरेको छ।लोकतन्त्र, संवैधानिक मूल्यमान्यता र जनमतलाई कमजोर पार्ने उद्देश्यले अघि बढाइएका कुनै पनि कदमहरूलाई हामी दृढतापूर्वक अस्वीकार गर्दछौँ।जनताका पक्षमा, सत्यका पक्षमा र प्रगतिशील परिवर्तनका पक्षमा हाम्रो संघर्ष निरन्तर रहनेछ।
प्रतिगामी षड्यन्त्रको अन्त्य गर!
जनतामाथिको अन्याय सहिँदैन!
सुर्खेत बोल्छ—प्रतिगमन रोकिनुपर्छ!
2025-11-15 18:01:25
1
मायाको_अस्त्र💔❤️🩹☑️ :
आमा बाउ जति मासु भात खानि छोरा छोरी चै गोलि खानि यस्तै छ नेपालको कानुन दैबले जानु
2025-11-15 14:15:42
3
kushma Gautam ❣️💝😘 :
husss🥰🥰🥰🥰
2025-11-15 12:08:58
0
Madan skt 1 :
@Madan skt 1:केपी ओलीको गुखा हो अब।
2025-11-15 12:43:48
0
☬NABEEN KARKI☬ :
Vot magn aaijon
2025-11-15 13:32:36
0
travel_tourism :
नेता फेरिए दिने हो उहीँ दाेहाेरिए मत फेर्ने हो
2025-11-15 15:58:29
0
parkash Acharya :
हेरियो अहिलेसम्म
2025-11-15 10:34:10
0
सुशील गौतम :
2025-11-16 04:51:34
0
Manoj Paudel :
अब बारबार गल्ती दोहोरिन्न कम्रेड!!🙏
2025-11-14 13:25:49
0
Ganesh~Baruwal-71 :
raamro xa
2025-11-15 14:26:13
0
nandalaladhikari40 :
2025-11-15 09:38:30
0
bk.lama🦂🦂🦂🦂🦂 :
2025-11-15 13:15:58
0
युवा दृष्टि :
2025-11-15 15:02:12
1
Mamta Giri :
2025-11-15 15:42:57
0
To see more videos from user @voice_of_padamgiri, please go to the Tikwm
homepage.