यो गितको फिलिम चल्दै गर्दा मेरो लभ भर्खरै परिरहेको थियो।
३ पटक हलमा हेरेका थियौं हामी २ जना लगाएत अन्य साथी हरु संग।
हाम्रो घर एउटै गाउँमा थियो तर म बजारमा बस्ने गर्थे उनी अनि अरु साथीहरु फिलिम हेर्नैको लागि २२ किलो मिटर टाढाबाट आउथे☺️यो फिलिम हेरेको लगभग एक बर्ष पछि हामी बैवाहिक बन्धनमा बाधियौ ४ बर्ष पछि छोरोको जन्म😘भयो फेरि ३बर्षपछी छोरिको जन्म😘भयो म गरिब थिए उनलाई अनि छोराछोरी लाई सुख दिउँ भनी खाडी तिर गए दु:ख सुख २/४ पैसा कमाई नै रहेको थिए!कमाए। उनलाई सुख पचेन छ😥😥
तर आज उनी र म छुटेको पनि६बर्ष भैसकेछ😥😥😥
यो गित जब कतै कतै सुन्छु त्यो पल त्यो समय अनि उनको अतिनै याद आउने गर्छ😥😥😥
2025-11-16 12:13:27
410
🇳🇵📖 :
देश नै कार्कीमय भएको बेला भ्वाइस पनि कार्कीले नै लाने संकेत
2025-11-16 14:35:25
75
Himdung Karan :
Paila paila ko purano din haru..ko yad po aayo ta ho..
2025-12-08 07:35:04
1
Dirty Kitchen :
music सग भएन बिच मा ढिला भो
2025-11-17 15:06:28
5
याक्थुङमा सन्ध्या 💖 :
yo git sunnda purano manxe ko yad po aayo tw❤️😊
2025-11-16 12:34:45
26
bibek (chamling) rai💕❤️ :
@bibek rai💕❤️:सानो छ्दा जोड रुदै😂हेरेको यो फिलिम
औधी राम्रो लाग्ने❤निखिल उडेर नि फेरि😂
2025-11-16 13:16:54
10
🚘🔑Arati 👸 :
Karki is not only cast, karki is a brand 🥰❤️
2025-11-17 09:29:51
4
Demi Beauty Academy :
कार्कीहरुको दिन राम्रो छ आजकल
2025-11-17 05:46:22
10
Ms.Basnet🌷 :
ओखलढुङ्गेलाई सक्दैन नि फेरि ❤🌷
2025-11-18 00:53:47
5
Asha karki45 :
kunai den yo git sunara dherai rokoxu ma pane😥😥😥😥
2025-11-18 12:55:39
0
kusum budhathoki :
ओखलढुंगा भन्दा नि खुशी लाउछ मलाई ।।किन कि मेरो जिजु बाजे को तै हो अरे।।wow❤️
2025-11-17 17:39:39
2
mani raj rai :
आफ्नो मान्छे हो भेनाको खुशी सायद धेरै दुर्लभ अचेल। धेरै परिवारमा भेना सालो बिच महिला अधिकारको गहिरो खाडल छ, प्रत्येक्ष धेरै देखेको छु। भेना दिदी सालो र सानो बच्चा तपाईंहरु सच्चा हुनुहुन्छ 🙏
2025-11-18 22:42:49
1
BBKB :
मेरो प्यारो ओखलढुंगा ❤❤
2025-11-16 14:10:39
13
एकल यात्री 🚶 :
best one fo the karki
2025-11-18 13:21:45
0
Arika/saiman :
sarai ramro xa vaiko voice ❤❤❤
2025-11-19 10:56:05
0
사영 세주 라이🇳🇵🇧🇭🙏🙏 :
Really it’s make me emotional 🥲 mero begat ma puga lastai manxoyo 🥹
2025-11-17 05:38:21
2
शलिना तामाङ :
wow nice to
2025-11-18 15:25:24
0
एलेक्स थिङ :
धेरै राम्रो स्वर यसरी नै अगाडि बढ्नु भाई शुभकामना
2025-11-19 03:05:26
0
(^🌚^)Alõñë_ĝîřl(^🤷♀️^) :
okhaldhunga le diyo haii kada 😭
2025-11-18 10:57:26
0
RAJARAM BOGATI :
यत्तिको भिनाजु चाइ जो पायो त्यसको हुँदैन !!!
2025-11-16 15:59:38
7
pramilakhatri71 :
मैले 3पटक हेरेको झन त्यसरी छानिएको गायकी कत्ती राम्रो छ के🙏🙏🙏🙏प्रगतिको शुभकामना