@poetrywriter248: फेरि फर्केर हेर न... कुनै मोडमा फर्केर हेर न, हाम्रो पुराना यादहरू कति अनमोल थिए, त्यो समय, जब हामी एकअर्काका लागि विशेष थियौं, एक-अर्कामा भर पथ्यौँ, आशा गर्थ्यो। तर आज हेर, तिमी टाढिदै गइरहेका छौ, म भने रोक्न खोज्दै छु-चिच्याएर, तर शब्द फुट्न सकेको छैन। म अझै बोलाइरहेछु तिमीलाई, म अझै पुकारिरहेछु तिमीलाई, "आउन न फेरि... समाऊन मेरा हात, सुन्नु न मेरा शब्द। "तर के मेरा बोलीहरू तिम्रा कानसम्म पुगेका छैनन् ? के तिमीलाई मेरो याद आउँछ त? के तिमी सम्झन्छौ मलाई? कतै अरू कसैले गाली गर्दा, र रिसाउँदा, उसले तिमीलाई फकाउन नसक्दा के त्यतिबेला तिमी मलाई सम्झिन्छौ ? साँचो के हो भने, तिमी खुशी छौ भने, मलाई केही चाहिदैन। तर... यदि मिल्छ भने, फेरि फर्केर हेर न, म अझै पर्खिरहेको छु, उही गल्लीमा, उही बाटोमा। कृपया... मिल्छ भने, फेरि एकपटक आइदिऊ है। #fypシ #gotoviralシ #tiktokviral #foryoupage #poetrylines💔 ................................. @@@@@@@@
poetrywriter248
Region: NP
Wednesday 19 November 2025 15:49:34 GMT
Music
Download
Comments
account not found :
फर्कि आएर उस्ले फेरि पनि त्यहि गर्यो 🥺
2025-11-23 04:41:37
6
🌎💫 :
Caption plzzz
2025-11-23 20:08:07
0
(๑♡लक्ष्मण♡💫๑)🍃 :
जिम्मेवारीले धनको रङ देखाउँछ, समयले व्यक्तिको अनुहार, प्रेमले भरोसाको शक्ति, र कठिनाइले एक्लोपनको पाठ
2025-12-07 17:46:53
0
mrs.xettryne :
I need besti 😢💔
2025-12-01 07:42:27
1
🌍️Fuchchi🦋🇰🇼 :
धोका कलियुग को प्रसाद हो पालौ पालो सबैले पाउछ,बस सही समय आउनु पर्छ।😭❤️🩹
2025-11-22 21:30:22
7
❤️Smile❤️🤦♀️ :
याद पक्कै जवानी यो ढलेपछि आउला!!
बलेको त्यो मोम सरी गलेपछि आउला!!
फर्कि कहिले आउदैन जिन्दगानी कहिलै,
दियो सरी तिम्रो यौवन जलेपछि आउला!!
2025-11-26 15:28:42
6
❤️🩹❣️ :
•यो जुनीमा मर्नु न बाच्नु बनाएर फेरी अर्को जुनी संगै हुन
पाउँ भन्छौ भने तिमी जस्तो मान्छेसंग कहिले भेट नहोस्।💔🥺
2025-11-25 15:06:00
3
Gorkhali Kanxi :
khi sabdai vetina
2025-12-07 10:21:23
0
💫mr..loyal...boy💥💝 :
best couple motivation 😺❤️❤️❤️❤️
2025-11-27 10:43:27
1
itsmedeepa774 :
Mutu naiii futla jasto vyo 💔😭🤧😫😫😭😭😭😭
2025-12-07 02:25:14
0
Dipak Rijal :
तिमी त्यस्तै बनिदेऊ जस्तो म चाहन्छु,मलाई पनि त्यस्तै बनाऊ जस्तो तिमी चाहन्छौ माया 🫂🫶❤️🩹
2025-12-02 15:43:25
1
ᴹᴿ꧁ঔৣ☠Kã_Zzîi☠ঔৣ꧂²⁰²⁵ :
lastai man xoyo 🥺🙏🏻😔🙇🏻
2025-11-23 17:26:11
1
kalpana kc :
कोइ आफनो हुदैन भनेर थाहा हुदा हुँदै पनि उसैलाइ याद गर्नु मनले उसैलाइ खोजनु सायद यहि नै त होला साचो माया.....😘
2025-12-03 10:59:59
0
attitude girl (🖤) :
hoii 😢😭😭
2025-12-03 03:55:02
0
Bogati :
जिम्मेवारीले धनको रङ देखाउँछ, समयले व्यक्तिको अनुहार, प्रेमले भरोसाको शक्ति, र कठिनाइले एक्लोपनको पाठ
2025-12-07 12:10:14
0
Kabita Limbu :
सायदै निधो नै नफर्किने थियो होला । पर्खेर बस्दा थकाइ लाग्ला ...?????
2025-12-05 16:36:57
0
कमलेश :
HaYee Caption💔😭
2025-11-24 15:35:27
0
unknown :
यति धेरै छ मनभरी तर कसरी भनुँ कसरी बुझाउँव😳😥😥😥
2025-11-23 15:31:59
1
Sangita😘❤️ Pry :
harek sabdha mero manko rahexa🥺🥺🥺
2025-11-26 02:54:40
2
@RB ❤️Bhandari ❤️694 :
फर्केर अझ बढि मन दुखायो🥰🥰
2025-11-29 17:34:00
0
RaNi :
aasu NAI aayo yrr😭🥺
2025-11-24 02:41:59
0
unknown girl.... :
चोट त मुटुमा लागेको हुन्छ बाहिर देखाउटी हासो ले के गरु म! निस्टुरी बनी घात गरि अझै म उस्लाई आफ्नै भनी कसरी अपनाउ!! मेरो स्वयम् स्वीकार भएनी मेरो सस्कार ले स्विकार्दैन ....sorry अलबिदा🙏😭😭
2025-12-01 16:34:57
0
sima :
mero vakah vakahr brkp vayeko if caption 😭😭
2025-11-25 09:07:29
0
jiban💐🥰 :
wow 😳 touch heart 🥺🫀
2025-11-28 03:49:07
0
To see more videos from user @poetrywriter248, please go to the Tikwm
homepage.