पृथ्वी पथ नै आज को आवश्यकता!! :
🙏🙏♥️राजा ज्ञानेन्द्र को दिव्योपदेश बुझ्ने लाई श्रीखण्ड न बुझ्ने लाई खुर्पा को बिंड!!♥️♥️♥️हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ' ♥️"बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटी परे,अब बिगार्ने होइन सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ।"
सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवम् चेत पनि हामीमा हुनै पर्ने'
विभिन्न राजनीति समूह, पक्ष र विपक्ष भयो, अतीतको नमीठो प्रसङ्ग बिर्सिएर सबै मिलेर अघि बढौँ,"
"जे भयो भयो, जेजे नहुनु थियो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।"
#राजाज्ञानेन्द्र
2025-12-01 16:15:34