@राम अधिकारी:❤️तारा हेर्छु जुन बिर्सिन्छु फुल हेर्छु, बगैंचा बिर्सिन्छु। हजुरको अभिनय हेर्छु म आफैलाई बिर्सिन्छु जुन त हैन तर पनि प्रकाश दिए झैँ लाग्छ। फुल त हैन त
2025-12-06 05:08:34
0
kabita :
कत्तिका सपना सिसाजस्तै फुटेको देखेको छु ।
अनि कत्तीको प्रेम सम्बन्ध टुटेको देखेको छु ।
तिमी हाम्रो माया अजम्बरी हुन्छ भन्छेउ कसरी ?
मैले मुना–मदनको त माया छुटेको देखेको छु ।💔🥺
2025-12-01 02:16:24
0
thapa :
babal xanit ni hjur ko ..❤❤👍
2025-12-03 08:59:03
0
bijaya subedi 7 :
wow
2025-12-06 05:32:15
0
Ghising Devraj Babu :
🦋♥️🦋टिकटकको भित्तामा 🦋♥️🦋जोडियको नाता निकै 🦋♥️🦋प्यारो हुदोरहेछ 🦋♥️🦋यो मार्फत याहाँलाई 🦋♥️🦋दुइ शब्द कोर्न पाउँदा 🦋♥️🦋म आफुले आफुलाई भाग्यमानि 🦋♥️🦋ठानेको छु किनभने यो 🦋♥️🦋टिकटक भनेको एउटा 🦋♥️🦋यस्तो चौतारि हो जहाँ 🦋♥️🦋हजुरको दुख सुख हांसो खुसि 🦋♥️🦋सबै प्रतक्ष्य देख्न 🦋♥️🦋पाइन्छ हजुरको भिडियो 🦋♥️🦋भाइरल होस भन्ने कामना 🦋♥️🦋सहित यस्तै उत्कृष्ट भिडियो 🦋♥️🦋हरू फेरि पनि हेरिरहन पाउ 🦋♥️🦋यहि छ मेरो शुभकामना🦋♥️🦋