गौर हत्या काण्ड को नाईके र १७००० हजार को हत्यारा लाई कहिले हुँछ करबाही?
2025-12-04 14:32:47
9
आ.पि.शर्मा🌍️🎶 :
ईटहरिमा ता काेहि पक्राउ पर्दैनन त🤗🤗🤗
2025-12-04 16:25:35
0
Birendra Raj👑❤️ :
एकदम सही खबर 👌👌👏👏
2025-12-04 14:48:32
4
𝐗𝐔-𝐌𝐚𝐧 𝐖𝐚𝐧𝐞𝐦🦁 :
हाहाहा genz आन्दोलन पछी हर्क ज्यू लाई pm बनाएर आफ्नो सरकार बनाउनु छोडेर खिसीटिउरी गर्दै vdo बनाउने हरूले सुसिला आमा ले genz छोराछोरी हो माग पुरा गर्छ भनेको हैना 😂अब सुरु भयो हैना आमा असुली रुप यो सुरुत मात्र हो अब पुरानो पार्टी चुनाम पछी सरकार मा आयो भन्ने के होला हालत genz हरुको
2025-12-05 22:10:37
1
Kumar Parsai :
राम्राे कार्य
2025-12-05 10:08:57
1
Satan Lal :
हदैसम्म को कारबाही होस
2025-12-04 17:56:03
1
💞रोयल सोल्टी कान्छा🌹 :
अान्दोलन को पनि कुनै शिमा हुन्छ र अन्तराष्टिय कुनुन हेरेर कार्यबारि भए राम्रो हुन्थ्यो
2025-12-05 06:28:06
1
Bhattarai S :
Good
2025-12-07 09:03:36
0
rupak :
१७ हजार अनि २३ जना मार्नेको दिन कहिले आउँछ।लाचार सरकार।
2025-12-04 11:52:55
19
Rajesh Gautam :
जन्म कैद गर्नुप्रने
2025-12-05 04:13:29
1
दिल आभास :
उकास्ने जोगिए लास्टमा पहुच नहुने सर्बसाधरण परे गर गर तिनलाइ कारागार मात्र किन झुन्ड्याएर मारे पनि हुन्छ