@prettyvirgo444: No atakar na pud sya

Ma Ericka Zamora
Ma Ericka Zamora
Open In TikTok:
Region: PH
Saturday 06 December 2025 03:40:29 GMT
2491
263
7
5

Music

Download

Comments

forddo5
Forddo :
🥰
2025-12-07 15:41:04
0
archie.palad1
Archie Palad :
🥰🥰🥰
2025-12-07 11:38:29
0
spo10_istepan
SPO10_Istepan :
🥰🥰🥰
2025-12-07 07:33:27
0
spo10_istepan
SPO10_Istepan :
😍😍😍
2025-12-07 07:33:25
0
super_germz
doc_dyamizz :
🤤🤤🤤
2025-12-06 04:15:09
0
xanderdesisto_07
XD in SG 🇸🇬 :
🙌🏻🙌🏻🙌🏻
2025-12-06 03:53:54
0
reyven_petilos
reyven :
💚💚💚
2025-12-06 03:51:57
0
To see more videos from user @prettyvirgo444, please go to the Tikwm homepage.

Other Videos

फेरि फर्केर हेर न... कुनै मोडमा फर्केर हेर न, हाम्रो पुराना यादहरू कति अनमोल थिए, त्यो समय, जब हामी एकअर्काका लागि विशेष थियौं, एक-अर्कामा भर पथ्यौँ, आशा गर्थ्यो। तर आज हेर, तिमी टाढिदै गइरहेका छौ, म भने रोक्न खोज्दै छु-चिच्याएर, तर शब्द फुट्न सकेको छैन। म अझै बोलाइरहेछु तिमीलाई, म अझै पुकारिरहेछु तिमीलाई,
फेरि फर्केर हेर न... कुनै मोडमा फर्केर हेर न, हाम्रो पुराना यादहरू कति अनमोल थिए, त्यो समय, जब हामी एकअर्काका लागि विशेष थियौं, एक-अर्कामा भर पथ्यौँ, आशा गर्थ्यो। तर आज हेर, तिमी टाढिदै गइरहेका छौ, म भने रोक्न खोज्दै छु-चिच्याएर, तर शब्द फुट्न सकेको छैन। म अझै बोलाइरहेछु तिमीलाई, म अझै पुकारिरहेछु तिमीलाई, "आउन न फेरि... समाऊन मेरा हात, सुन्नु न मेरा शब्द। "तर के मेरा बोलीहरू तिम्रा कानसम्म पुगेका छैनन् ? के तिमीलाई मेरो याद आउँछ त? के तिमी सम्झन्छौ मलाई? कतै अरू कसैले गाली गर्दा, र रिसाउँदा, उसले तिमीलाई फकाउन नसक्दा के त्यतिबेला तिमी मलाई सम्झिन्छौ ? साँचो के हो भने, तिमी खुशी छौ भने, मलाई केही चाहिदैन। तर... यदि मिल्छ भने, फेरि फर्केर हेर न, म अझै पर्खिरहेको छु, उही गल्लीमा, उही बाटोमा। कृपया... मिल्छ भने, फेरि एकपटक आइदिऊ है। #fypシ #gotoviralシ #tiktokviral #foryoupage #poetrylines💔 ................................. @@@@@@@@

About