नाटक नै बढि भयो । हेटौंडाको बिषयबस्तु बुझेर बिरोध भएको भए राम्रो ।
2025-12-07 07:46:12
279
LAMA ( सरकार )☠️🐾 :
😂😂😂 रक्सी ले छोड़े को छैना
2025-12-07 10:15:36
121
It's☆me🤵♡काले🇳🇵 :
सत्य बोल्नुहुन्छ भने श्रम संस्कृति पार्टी तपाईंको आवाजको एक नमुना बन्ने छ। जय माटो जय देश,,,⛰️💪🙏🇳🇵🇳🇵🇳🇵
2025-12-08 19:11:46
0
Sanjay Thapa761 :
मलाई लाग्छ ५३१ जाना जस्को घर पर्छ त्यो मात्र दुखी छ । बाकी सब्बै जाना हेटौडा को बासी खुशी छ ।
2025-12-07 09:08:41
44
तेज बहादुर खत्री :
जनताको घरबार विहिन बनाउने बिकाश चाहिँदैन।सीमित व्यक्तिको स्वार्थको लागि जनता नंग्याएर बिकाश गर्नुअपराध हो।जनताको बसोबास को व्यवस्था गर सरकार।
2025-12-07 10:55:25
3
नामअजय :
आँसु मुख बाट निस्किन्छ कि आँखा बाट
2025-12-07 15:02:48
16
Ushagrg@26 :
बिकास गर्रनु पर्रछ
बिकासको लागि कसैले बिरोध नगरौ
2025-12-07 08:53:46
40
Bikash moktan🫰 :
सुशीला आमा तपाईँको खोल्दिम रे😂😂
2025-12-07 13:21:17
8
Sudarson dimdung :
उज्यालो नेपाल पार्टी सकाउन आकी कसिंगर निस्कियो सु समाचार तीन करोड नेपाली लाई
2025-12-07 21:15:17
14
Uttam Tmg bajyu :
film khelnu parne manxe 😂😂😂
2025-12-07 08:44:44
20
योगराज पोखरेल :
ki karayer ki royer neta banchan nepalma. susila pani chodena mildaina vaner pm.banuvayo
2025-12-08 04:01:06
0
️ :
भुत्रो हेटौडाको युवाहरू रुरु रमाइरहेका छन् युवाहरू त। झारे रजनिठाज्ञ मेरो लक्क ड को सलाम यसलाई त म हेटौडा बासी बोलिरहेको छु म खुसी छु ९० प्रतिशत सर्वसाधारण खुसी नै छन्।
2025-12-07 08:28:41
41
Sharan Lamaz🇳🇵🇳🇵 :
झोले पाराले नसके पछि ।
रुवाबासी।
2025-12-09 07:56:15
0
Nawaraj Acharya :
कालो चस्मा लगाएर रोको पटक्कै सुहाएन😀
2025-12-07 15:11:57
15
Ram Prasad :
गोही को आसु हेरत बिकास बिरोधी।
2025-12-07 09:42:08
21
ichharai137 :
भुमाफिया भएकै कारन यीनले कुलमानको पाटी छाडेको प्रमाणित भए | यी महिलाको नियतमा कुनै खोट थिएन भने राजमार्गको जगा अतिक्रमन गरि वर्षौबाट उपभोग गरिरहेको दलालहरूको पक्षमा बोल्ने थिएन |
2025-12-08 08:24:27
1
DHURBA MALLA 🇳🇵 🇳🇵 :
चस्मा खोलेर आसु पुछौ न ....हुन त आसु आयको भय पो
2025-12-07 15:16:58
0
mayalu :
ghyanu ghyanu bhanne suneko thiy aja arko ghanu 2
2025-12-08 05:28:17
0
Junu Bista :
rod ma ghar kina banaunu ni....
2025-12-08 05:53:00
4
sthaprabin....5757 :
k ho para
ra
2025-12-08 07:48:51
0
puskarkuikel1 :
बुद्धि bharast
2025-12-08 17:05:08
0
YAKUZA DAi🌲 :
यो मान्छे कांग्रेस या एमालेबाट अथवा कुनै दलबाट कुलमान घिसिङले सिध्याउनको लागि पठाएको मान्छे हुनुपर्छ
2025-12-08 12:27:14
2
Pharmacy Society of Nepal :
हामी पनि हेटौंडा को हो हामी रमाईरहेको छौ । वाईयात तर्क गर्छेस ??
2025-12-08 02:57:29
0
Dr.Roshan :
yo kina😢😢 uff
2025-12-08 15:31:56
0
pulamisheru :
रुदा आसु आखा बाट आउछकि नाक बाट आउछ हो 😁😁😁
2025-12-08 18:04:41
0
To see more videos from user @hamrojatra.com, please go to the Tikwm
homepage.