@nepal.times: नागरिकता नदिएकै कारण बाबु छोरीले मृ त्यु रोजेपछि #ntreels #nepaltimesshorts #sushilakarki

Nepal Times
Nepal Times
Open In TikTok:
Region: NP
Sunday 07 December 2025 03:10:33 GMT
96464
4829
114
380

Music

Download

Comments

hari123.jh
Hari chy :
वडा अध्यक्ष लाई कर्बाही हुनु पर्ने हो
2025-12-08 09:13:24
10
kamalabasnet3049
Kamala Basnet :
बिहारी ले पाउँछ तर नेपालीले पाउँदिन नेपालको कानुन
2025-12-07 10:14:44
58
rg.thapa5
RG THAPA :
यसको सम्पूर्ण जिम्मा हाम्रो बडैया गाउँपालिकाका मेयर हिमालय त्रिपाठीले लिनुपर्छ।
2025-12-09 03:51:47
3
kalpana_kshetri782
Kalpana❤️Razen :
garible nyay paun garho x yo deshma😥😥😥
2025-12-08 08:42:07
2
rudrabaduwal5
rudrabaduwal :
Gaupalika Dekhi jilla samma ko karmachari le jimma linu parx jasle garda yasto huna pugyo tesko lagi gaupalika ko janta le garx .
2025-12-09 17:40:51
0
yogi.......0
YogEsh :
सरकार ले बंगलादेशि र रोहिङगया हरु लाईत 6/6 हजार मा नागरिकता दिन्छ अनि नेपाल नागरिक लाई यस्तो बिजोग
2025-12-07 07:54:35
17
prabhunnn
prabhu :
माफी मागेर के हुन्छ
2025-12-07 03:57:22
5
jharanabishowkar1
JHARANA ____(B- K... :
नागरिकता नपाउनको कारण के रहेछ
2025-12-09 07:53:52
0
bastola17
@indra :
बिहारी ले नागरिकता पाउछ तर हाम्राे देश मा नेपालीले नै नागरिकता पाउँदैन र मुत्यु हुन्छ भने सरकार कहा छ भनेर भन्ने।
2025-12-07 11:01:09
1
shivadevipokhrel
Shiva Devi Pokhrel :
नेपालमा टेबल मुनि बाट पैसा दिय पछि नागरिक दिनि हैनभने नदिने वाेडाअधक्ष लाई सक्त काबाई हुन पर्छ पाचदल बसि निणय गरेर नागरिक दिन पर्दैन
2025-12-07 13:22:49
3
singhrajesh54
@singh💚rajesh😘 :
mafi magera hudaina dosi lai karbahi hunu parxa
2025-12-08 23:44:29
0
karna.rawat7
Karna Rawat :
छिटाे भन्दा छिटाे छानबिन हाेस
2025-12-07 08:44:47
3
angita.tharu
Angita tharu :
माफित जाेकाेहिपनिमाग्नसकछ इनिहरुलाइपनि कारबाहिहुप्छ
2025-12-09 02:56:47
0
www.tiktok.comkrishn
krishna Ghottali :
कठै मेरो देश पवर र पैसा भए त विदेशी ले पनि नगारिकता पाउन्छ। तर एउटा गरिब नागारिक ले नगरिकता को लागि ज्यान नै दिनु पर्ने रहेछ।😂😂😂😂
2025-12-08 14:27:52
0
chitra2114
chitra :
ragenama dinu parcha
2025-12-07 05:49:05
1
shivatamang12345
shiva tamang :
हाम्रै गाउको घटना हो😥😥😥
2025-12-09 15:52:41
0
ashok.kumar.yadav552
अशोक कुमार यादव को समर्थक :
नेपाल को रौतहटमा मेरो बसाई सराईको प्रमाण पत्र करिब ०८१/२/१८ देखि १८ महिना देखि रोकेको छ अहिले म कुन पालिकाको नागरिक हो भन्न सक्ने अवस्था छैन । न बसाई सराई को कागज दिने दुर्गा भगवती गा पा ४ को वडा ले सिफारिस गर्छ न बसाई सरेको प्रमाण रोक्ने तत्कालीन वडा सचिव ले सिफारिस गर्छ। यी रौतहट संसदीय क्षेत्र नं १ मा पर्दछ । मैले सिडिओ कार्यालय पालिका समेत मा उजुरी गरे केही लागेन । म कानुनको विद्यार्थी हो। म कांग्रेसको नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य प्रत्यासी उमेदवार र पूर्व नगर प्रतिनिधि हो । म माथि अनावस्यक पूर्वाग्रह राखी दुःख दिने धेरै काम गरेको छ। मानव अधिकार आयोग समेतमा उजुरी दिँदा विभिन्न बहाना बनाई आलटाल भएको छ। नेपालको मुख्य समस्या र वास्तविकता यही हो । पालिका विघटन गरी कर्मचारी तन्त्रमा व्यापक सुधार र अयोग्य लाई फूलमाला साथ विदाई गर्न आवश्यक छ ।
2025-12-07 14:54:08
1
princeprince7621
prince prince :
तत्काल कर्बही होश
2025-12-07 04:59:49
0
suren_shah39
suren :
Mafi mager ke hunch👍
2025-12-07 08:51:37
1
karna.singh.dhami
Karna Singh Dhami :
sushasan bhaeko deshko katha?
2025-12-08 09:49:29
0
dineshshahi485
Dinesh Shahi :
त्यो वाडाकार्यालयमै पुगेर एसको सत्य तथ्य स्पस्टिकरण गरीनुपर्छ ।
2025-12-08 01:45:33
0
xuchhi136
xuchi xettreni :
ma Pani Kuna Dina morxu hola 😢😢😢😢
2025-12-08 16:46:40
0
raj.kaji.maharjan
Raj kaji Maharjan :
Mafi magna laiyk cha ta
2025-12-07 03:36:23
2
user9825736336383733615
Paudel Hari :
नागरिकता बेचेर पैसाखानेहरूले सुन तिमीहरू काे कमाउने हथियारले त कसैकाे ज्यान पनित लिदाेहेछ नि ।
2025-12-07 10:22:48
0
ramsingh9885
ramsingh9885 :
kamxain yo sarkar
2025-12-08 03:36:51
0
To see more videos from user @nepal.times, please go to the Tikwm homepage.

Other Videos


About