रत्यौलीको नाममा बुहारीलाई समाजमा एउटा नकरात्मक पात्रको रुपमा प्रस्तुत गरिनु त्यो नराम्रो हो ।अनि जुन कुरामा तपाईलाई चित्त बुझेको छैन तेहि कुरामा हाम्रो पनि चित्त बुझेको छैन।
2025-12-07 10:22:41
103
su shila🇳🇵💜 :
बुहारी घरमा भित्रीन नपाइ छोराको atm समाउने भन्दै लान्छना लगाउने सासू अनि त्यही सासू को support गर्ने तपाई अर्को सासू 😂
2025-12-07 10:44:20
55
गुणमञ्जरी :
बुहारीलाई Insult गर्नु रत्यौली होइन । यो विकृति हो । विकृतिको सपोर्ट नगरौं । 🙏
2025-12-07 10:55:28
40
योन्जन मैच्याङ बि।❤️ :
गित लाइ गित मा नै सिमित राख्दा भो नि, रत्यौलि रमाइलो को लागि हो, किन उफ्रेका हुन, यि बुहारि भनौदिहरु🙄🙄🙄
2025-12-07 09:03:24
109
Mala Pokhrel :
तिजमा बुहारी हरुले यस्तो गित गाए भनेर कहिकतै सासु हरुले वितन्डा मच्चाएनन पख त घर आउलिस् भनेनन् गित लाई गितै सम्झे तर बुहारी ले बृद्ध आश्रम जाउली भनिसके उनिहरुले के बुझेनन् भने मेरी आमा पनि मेरा दाइ भाइ को बिहे मा रत्यौली गाउँछिन् भाउजु बुहारी की सासु मेरी आमा हुन।
2025-12-07 09:25:58
20
Sree11:11 :
म नि बुहारी नै हु तर त्यतिकै धेरै बबाल गरे रमाइलो को लागि पो रत्यौली हो केही बोल्नै नहुने भो कत्रो issue बनाएको हुन
2025-12-07 09:17:27
13
Nita Regmi :
आमा ले गल्ती गरे आमा लाई पनि सम्झाउन सक्नु पर्छ नि गलत सासू आमा सहि हुदैनन नि
2025-12-07 09:39:23
28
Laelynn :
eti vandai ma galat kura sahi hudaina
2025-12-07 20:49:12
0
P R A S H N A :
Testo kura nagarekai ramro hai Mero hajurama ko umerko hunuhudo raxa teivara lekhna manlayo
arule kura garda ramailo ho ekxin ko vanna sajilo xa vakkhar ruda ruda garera Naya thauma gako kei thaxaina k xa kasto ghar ximeki pariwar dekheko na veteko thauma kasailai ramailo hunxa vandaima manma bijne kura vannu kunai Pani hisab ma sahi ho jasto lagdaina malaichai.
diuso buhari lyaunu aghi garisaknu Testo khalko ramailo buhari aayesi ramra sabdale mitho bolera swagat garda ramailo hudaina? ani aruko chitta dukhayera kasto khalko ramailo hunxa aama haru vandaima naramro kuralai ni ramro vannuparxa vannechai xaina hai
2025-12-07 09:06:58
22
Prakash Chhetri :
बुझ्दैनन आमा, अधिकार मात्रै खोज्छन् कर्तव्य जिम्मेवारी बहन जिरो छ।
2025-12-07 19:42:22
20
amrita adhikari :
बुहारी उम्लने थिएनन होला आमा तर एउटा भिडियो थियो नि ATM वाला गित चाहिँ दुलही भित्राउने बेलामा बुहारी कै अगि गाका थिए अनि त्यो दुलही हसिलो अनुहारको रङ नै फेरिएको थियो यहि भिडियो देख्दा मलाइ नि चित्त बुजेको थेन
2025-12-07 14:33:25
7
nirmalasharma249 :
हो त नि , त्यति मात्र कहाँ हो र , वृद्धाश्रम पठाउने , यमराजकहाँ पठाउने रे
2025-12-07 06:50:22
6
S@Nu ❣️🧑🧑🧒🧒🕉️ :
Ratuli ko kura sasu ko bhuwari haru Lai matra hoina , hoina sasu ko Xora haru Lai pani chitta na bujhera boldai hununxa ni hoina ra ….???
2025-12-07 22:10:41
1
Sanu Chhetri :
कस्तो मनको कुरा गर्नुभयो👌👌👌
2025-12-07 12:10:11
5
Niru😘 :
ramailo ho Malai chahi khi lagdain Testo naramro haso thatta ma vneko Po ho sachhikai ta vnya hoin ni
2025-12-07 10:53:35
3
Laxmi Moktan :
बुहारी हुनु भन्दा सासू हुनु गाह्रो भन्छन्।
2025-12-07 12:13:53
8
Sarmila777 :
लाज सरम पचेपछि इजेत काे के काे डर लाग्छ र हजुर यक दम सहि भन्नु भयो हजुर 👍🏻
2025-12-07 06:34:49
16
user123 :
face book मा पनि आएछ नि हेरिस्यो दिज्जु जेन्जि बुहारी हरुलाइ आमाको कडा प्रहार भनेर यो vedio 😀❤❤
2025-12-08 02:26:45
1
Prajju_☘️✨🌷 :
रत्यौलीमा उटपटय्याङ मात्रै होइन उच्छृङ्खलता धेरै हुन्छ यो सरासर बिकृति हो उत्ताउलोपन अनि अरुको आत्मसम्मान गिर्ने रत्यौली धन्दा बन्द गरियोस्। बुहारीले प्रतिकार गरे उत्ताउलो हुने कपाल फुलेका सासुहरुले त्यस्तो गीत चम्किदै गाउँदा चलि आएको परम्परा हुने? उच्छृङ्खलताको पराकाष्ठा हुन्छन् केही सासु टोली।
2025-12-07 13:33:58
6
Sabita❤️ :
ma buhari ho 🥰🥰hjurko kurama ma sahamat xu😍
2025-12-08 13:15:31
2
Ishori Lohani :
रतौलिमा रमाइलोको लागि लिनुनी कानुन नै वनाउन लाको झै!!!!!!
2025-12-07 06:50:38
8
Krishna shah :
Ani tesari hochayera bhanna payena nih amma
2025-12-07 19:36:56
1
THE INTELLIGENT INVESTOR RS :
मलाई लाग्छ कि त्यो गीत रमाइलो तरिकाले भनेको हुनुपर्छ। तर यहाँ बुझाई अर्कै पर्यो अहिले नराम्रो भन्नेहरुले भोलि त्यस्तै भन्ने दिन पनि आउन सक्छ।🙏🙏
2025-12-08 15:07:58
1
अमृता लेडिज टेलर्स :
रत्यौली नगए तिम्रा घर को आगन बिहेका दिन खाली हुन्छ भन्दिनुस के आमै🤣🤣
2025-12-07 17:48:36
2
To see more videos from user @gitajoshi3455, please go to the Tikwm
homepage.