@dharampurexpress: भारतीय ssb ले सिमाना मिचेको मिचै छ। अरूको तिर रोहिंगिया हरू नेपाल प्रवेश गरेको गरै छ। देश को अबस्था झन झन खस्किने क्रम जारी छ। बेलामै सोचै पछि पचताउने बाहेक केही हुदैन। #htpkhabar #dharampurexpress #india #nepal #border
ए पत्रकार महोदय ,त्यो छेत्रको शान्ति सुरक्षा मा हाम्रा नेपाली पुलिस ,आर्मी कोहि छैनन् ?के हुँदै छ देशमा ?एउटा पत्रकार ले यत्रो खतरापूर्ण काम गर्नुपर्ने ?
2025-12-09 03:30:58
0
roshanpudasaini1111 :
अहिलेको सरकार पनि काम छैन । अब रबि लामिछाने बाहेक अरु कोहि ले देश चलाउन सक्दैन । यो सरकार पनि पहिलाको जस्तै भयो ।
2025-12-08 12:05:47
2
Rajendra Shrestha :
Journalist Sir Salut
2025-12-08 09:38:45
3
Shanta Thapa :
अरूलाई दोष दिनु भन्दा आफू सचेत हुनु जरुरी छ । जय नेपाल ।
2025-12-09 06:08:55
0
Shyam Rokaya :
मोदी आफ ऐसा नहीं है किउ होरहा है
2025-12-08 11:21:48
4
मु सो 🐁🐀🐭 :
नेपालको मालिक हरुलाई फूल माला लिएर पुजा गरौ। अनि देश उनिहरुलाई दिएर शणार्थी बनौ 😂🤣
2025-12-08 11:53:10
3
rakeshmahato5255 :
bistarbadiharu kabja garne sochma xa hai be alert nepali janataharu
2025-12-08 14:04:19
1
Dev Kumar danuwar :
good 👍💯💯💯 nipal
2025-12-08 05:52:45
5
To see more videos from user @dharampurexpress, please go to the Tikwm
homepage.