@majobarajas_: si me mandas captura a ig de que le diste like a este video te mando 1k xd

Majo ♡
Majo ♡
Open In TikTok:
Region: CO
Friday 02 September 2022 21:28:41 GMT
844
26
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @majobarajas_, please go to the Tikwm homepage.

Other Videos

एक इमानदार कर्मचारी — जसको अपराध केवल कर्तव्यपालन थियो।  तर कुर्सीका भोकालु नेताहरूले आफ्नो क्रोध र स्वार्थको सारा भार उसैमा खपाए। कसरी निर्दोषमाथि हात उठ्यो, त्यो क्षणको लाज पनि आँसुमा डुब्यो। उसका हातमा कलम थियो, उनीहरूको हातमा शक्ति। कलम र शक्तिको भिडमा हार्यो सत्य। घरमा आमा ढोकामा ढल्केर बाटो हेर्दै थिइन्, श्रीमतीको आँसु निल्न नसक्ने अवस्था थियो, छोराछोरीले सोधे — “बाबा किन बोल्दैनन्?” उत्तर चुप्पीमा हरायो।  “हामी जनताको नेता हौं, मधेसका मसीहा हौं।” तर मसीहा होइनन् ती, ती त जनताको पीडा बेच्ने व्यापारी हुन्। कुर्सी त तातो छ, तर जनताको आँसुले एक दिन त्यसलाई जलाइदिन्छ। सत्य ढाकेर शक्ति टिक्दैन — न्याय ढिलो हुन्छ, तर आउँछ।

About