@shree5_sarkar: राजाले दरबार र राजगद्दी छोड्नुनै देशको लागी ठुलो अभिषाप भयो। देश, धर्म र राष्ट्रियता जोगाउने हो भने यो विदेशीको कठ्पुतली सरकार खारेज गरेर श्री ५ को सरकार पुनर्स्थापना हुनुपर्छ।#jaydeshjaynaresh #shree5sarkar_nepal #kinggyanendra_shah🇳🇵🇳🇵🇳🇵 #kingdomofnepal #श्री५सरकार #श्री५महाराजधिराज
hjur le herdai hununcha ahily KO desh KO aawastha 😭😭
2025-09-10 04:16:30
114
Dirgha Raj Pokharel :
राजा सँस्था भनेकै बिदेशी सँग नझुक्ने सँस्था हो।अवदेखि राजा नभए देश नै नरहने अवस्था आइसक्यो
2023-08-07 13:46:45
1731
✿࿐나비나 타파✿࿐🕉️📿 :
no king ❌
no kp ba ❌
no parchanda ❌
no deuba ❌
we need good leader like balen ✅✅
2025-03-28 08:58:48
123
Suman Chhetri :
हत्यारो
2025-03-08 18:08:06
39
Nischal lama tamang :
अझै मरेको छैन यो मान्छे
2023-08-12 16:36:15
3
ANish :
ज्ञानेन्द्र हत्यारा
2023-08-11 18:41:00
3
Anilbishokarma 💜 :
welcome back king 👑
2025-02-18 18:41:07
6
Dear Sir :
राजाले राजगद्दी छाडेर जाने बेला ति दुश्मनका हड्डी हाँसेको होला। साला चोरहरु।😔
2023-08-07 15:48:09
321
Criminal08 :
तपाईले गरेको त्यागको सधै इज्जत गर्नेछु मेरो राजा 🖤
2025-02-28 21:36:52
73
Gyanu tharu :
King is king respect royal family 🙏🙏🙏🙏
2023-08-07 16:13:40
910
🦋 :
Back round song name plz ❣️
2023-09-26 04:32:51
5
Kazuki 𖦹 🍃 :
Background music?
2025-02-22 03:50:27
16
AAI SING RAI :
राजाको सन्तान भएर होला मात्तिएर पडेको पनि रैचछ हेरे र पडन पनि सक्दैन बिचरा बुडो भएर मर्ने बेला भै सक्यो यो त टिचर बनाउन लायक को पनि रैनछ देस को राजा बनाउन त अर्को जन्म लिनु परे है छ😂😂
2025-01-28 10:41:22
12
tmgnischal2061 :
@: Gyanendra is not Mahendra. Accept it. Mahendra ko leadership jasto 5% ni Dina sakdaina, and baje extremely budo Bhai saknu bho, let him rest.
2025-09-12 04:28:41
0
🚩🔥कट्टर हिन्दू🔥🚩 :
आन्दोलनको जगमा सम्झौता गर्ने हो, संविधानमा रहेर होइन । ०६२-६३ को जनअन्दोलनपछिको शान्ति सम्झौता, प्रतिनिधिसभा पूर्नस्थापना र माओवादीलाई एमाले बराबरको सांसद पद पनि संविधानमा घाउ लगाएर नै भएको थियो । आन्दोलनको जगमा संविधान भित्रका केहि अंगमा उपचारका केहि घाँउ लाग्नै पर्छ । फेरि पनि भन्छु, संसद राखेर अन्तरिम सरकार बनाए घातक हुन्छ । आन्दोलन गर्ने धेरै जेन-जीहरु पक्राउ पर्ने निश्चित छ । हरेक ठुलो आन्दोलपछि संविधान हेरेर हैन आन्दोलनको जगमा सम्झौता हुन्छ र हुनुपर्छ | अहिले पनि समय छ राजा ल्याउ देशलाई बचाऊ जयनेपाल 🙏🇳🇵
2025-09-12 11:52:28
0
Kishan Thapa 🇳🇵🕉️ :
jay desh jay naresh jay Nepal 🤩🕉️👑🔱
2025-10-04 15:17:56
0
Bhagirath Chalaune Real :
समुन्द्र का ठुला माछा ले साना माछा लाई निले झै साना देश लाई ठुला शक्तिशाली रास्ट्र ले निलेका धेरै इतिहास छन तिब्बत पहिले स्वतन्त्र राज्यको रूपमा चिनिन्थ्यो सिक्किम पनि एक स्वतन्त्र राज्य को रुप मा चिनिन्थ्यो सिक्किम 50 वर्ष देखि भारत को अधिन मा छ अनि तिब्बत 66 वर्ष देखि चिन को अधिन मा छ कस्ले जोगायो होला हाम्रो नेपाल नेता ले कि राजा ले ❤️❤️🙏🙏
2025-09-25 17:55:30
0
Barsat gurung :
Come back again king
2023-08-10 08:54:53
80
दिया_मगर_❣️ :
Raja lai hamra bau aama le hatay aaile tinai bau aama ko santan le neta lai hatay. k hola aaba Nepal ma🥺
2025-09-12 07:09:13
3
BRK~Fitness :
सुन खोज्ने चक्करमा हामीले हिरा गुमाएका हौं।
राजा तपाईं फेरि फर्किदिनु पर्यो।
😭😭😭
2025-01-16 11:23:00
13
Sirjana magrati🧿 :
Ya desh lai Raja nai chahinxa
2025-09-11 19:23:42
1
Aashik थिंङ्ग :
यत्ति त 100% थाहाँ भै सक्यो सबैलाई अहिले सम्म राजा भए हाम्रो देशको नाम र नक्शा व्यवस्था कानुन सोचेको भन्दा धरै राम्राे हुन्थियो king 👑 is king 👑
2023-08-07 16:26:18
167
Shree krishna Raut :
Mero pyaro raza
2025-09-09 05:12:00
0
isabu :
राजा आउ देश बचाउ ।😊
2025-09-11 16:35:02
0
gomadevibhattarai :
jay Nepal jay Nepal king is king ❤️🙏
2023-08-07 15:52:24
137
To see more videos from user @shree5_sarkar, please go to the Tikwm
homepage.