@st4cyyu: another day in the life🤍 #dayinmylife #influencerlife #vancouvervlog #coworkingspace #selfemployed #postgraddiaries

Stacy Yu
Stacy Yu
Open In TikTok:
Region: CA
Monday 16 October 2023 23:57:34 GMT
2154
60
1
1

Music

Download

Comments

To see more videos from user @st4cyyu, please go to the Tikwm homepage.

Other Videos

वृक्षासन भन्ने शब्द संस्कृतको
वृक्षासन भन्ने शब्द संस्कृतको "वृक्ष" (रुख) र "आसन" (बैसने स्थिति) बाट बनेको हो। यो आसनले हाम्रो शरीरलाई रुखजस्तै स्थिर र सन्तुलित बनाउँछ। यो आसन गर्दा एक खुट्टामा उभिएर अर्को खुट्टा थाइमा राखिन्छ र हातद्वय नमस्कार मुद्रामा टाउकोमाथि उठाइन्छ। यो आसनले सन्तुलन सुधार गर्छ, मानसिक एकाग्रता बढाउँछ र खुट्टा तथा मेरुदण्डलाई सबल बनाउँछ। 🌿 वृक्षासनको लाभहरू: १. सन्तुलन र एकाग्रता बढाउँछ। २. खुट्टाको मांसपेशी बलियो बनाउँछ। ३. मेरुदण्डलाई सिधा र सबल बनाउँछ। ४. मानसिक शान्ति दिन्छ। 🧘 अभ्यास गर्ने तरिका: १. सिधा उभिनुहोस्। २. दायाँ खुट्टा मोडेर बायाँ थाइमा राख्नुहोस्। ३. हातद्वयलाई नमस्कार मुद्रामा टाउकोमाथि उठाउनुहोस्। ४. केही सेकेन्ड श्वासलाई सम्हाल्दै स्थिर भएर उभिनुहोस्। ५. फेरि सामान्य स्थितिमा फर्कनुहोस् र अर्को खुट्टाबाट दोहोर्याउनुहोस्। #yogakathmandu #yoganepal #yoga #yogapose #learnyoga

About