@febryjs_134: wkwkw #CapCut #สโลว์สมูท

fbyy🍼
fbyy🍼
Open In TikTok:
Region: ID
Sunday 31 March 2024 13:42:58 GMT
219
11
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @febryjs_134, please go to the Tikwm homepage.

Other Videos

जिन्दगीमा धेरै खालको मान्छे देखेको हो। त्यसमा एउटा तिमी पनि थियौ तिमी कसै जस्तो थिएन। तिम्रो व्यवहारले मलाई कहिले पनि आफ्नो बनाएन। सायद त्यसैले होला तिमी पूर्वमा पश्चिम भएको मलाई कुनै गुनासो छैन। कि तिमी मसँग बोल्न छाड्यौ भनेर गुनासो त मलाई त्योसँग छ जुन भगवानले तिम्रै लागि हो भन्या थियो नि त्यो भगवानसँग छ। गल्ती गर्ने बेला गल्ती गर्यो आज गल्ती मेरो देखायो। आफ्नो त केही गल्ती नै देखाएन ठिकै छ जे हुन्छ राम्रोको लागि नै हुन्छ। अलिकति सन्चो नभएर तनावमा भएर मात्र मलाई गाह्रो भएको थियो। मेरो शारीरिक रुपमा र मेरो पारिवारिक लाइफमा सबै राम्रो भयो भने कुनै मान्छेले छोडेर गयो भनेर कुनामा बसेर रुने बानी छैन मेरो। आफै आमा आफै बाबा आफै दिदीबहिनी आफै दाजुभाई आफै श्रीमान आफै श्रीमती हो म। मैले छोड्दैमा मर्छ होला भनेर सोच्ने मान्छे नसोचे पनि हुन्छ म कसैको साम्ने हार खाएर होइन टाउको ठाडो गरेर खाने मान्छे हो। यति कुरा याद गर्नु हिजो कसैको साथ सपोर्ट नहुँदा त म आफ्नो खुट्टामा उभिनको लागि मैले कति धेरै प्रयास गरेर आज यो ठाउँमा पुगेको छु। अहिले त मसँग नभएको केही पनि छैन भगवानको आशीर्वाद छ इमान्दारीले कमायो भने एउटा रोटी छ त्यो रोटीमा मैले इमान्दारीका साथ काम गर्यो भने मेरो जिन्दगी मा दुःख सायदै आउला कुनै मान्छेको माया पो नपाउला त छदै छैन आज यो क्याप्सन लेख्न मन लाग्यो। किनभने आज अलिकति सन्चो भएको छ के मलाई त्यसैले#सुदूरपश्चिमेलीचेली🇳🇵❤️☺️ #missyoudidi #radhasaud #purnagiritemple #😘😘❤️❤️❤️

About