@asmi1thapa: कोरियाको लाहुरे नहुदै भेटेको मेरो प्यारो मान्छे लाई बानी व्यवहार त मेरो बुढा जति राम्रो कस्को होला र ३२ गुणले युक्त हुन मेरा प्यारा❤️माया पनि मेरा प्याराको जति त मलाई कसैको नि लाउदैन 😘#dallu❤️👑 #Dreamkorea❤️🇰🇷 #viralvideos @Ramesh Lamsal