@kamal_m_4: हेरि बसे तिमिलाई उस्कै अङगालो मा बाधिएको ,टादै बात टोलाई रहे त्यो मुहार चन्द्रमा जस्तो ,बोलाउनत मन थियो तर आँत आएन ,बसिरहन खोजे तर मन्ले चाहेन ,सम्सारका सारा खुशी तिम्रै नाम होस........🌼 तारा जस्तै चम्किनु तिमी म धर्ती देखि हेरि रहन्छु सन्ङ्गै हुन स्तर नै मिलेन 😒 #사랑💫 #सब्द✍️💦 #art #drowning #fyp #fypシ #사랑💫