@dr.baburambhattaraii: यदि प्रधानमन्त्री हुँदा बाबुरामले काठमाडौंमा भएका खोला किनारमा सडकको योजना नबनाएको भए, भएका मुख्य सडकहरुमा डोजर नचलाएको भए, आज काठमाडौंको उकुसमुकुस थेग्नै नसकिने हुन्थ्यो। #drbaburambhattarai #fypシ゚viral #समृद्धि_संभव_छ_हाम्रै_पालामा #अबको_राष्ट्रको_संकल्प_समाजवादी_विकल्प #अब_आँखा_खोलौँ #go_viral #नेसपा #जहाँ_समस्य_त्यहाँ_नेसपा #foryoupage #follower #everyone #keepsupporting