टिकटक त बनाउनु भयो अब एउटा सहयोग गर्नु पर्यो यो भाइ कुन ठाउमा छ मलाई लोकेसन दिनु या म सामु पुराइदिएर सहयोग गरिदिनु म उसको उपचार गर्न चाहान्छु🙏
2024-09-21 19:01:45
1740
ALBINA PUN :
बिचरा 🥺अलि कति सुख खुसी इनि भाइलाई पनि दिनुस् भगवान
2024-09-21 13:46:37
1467
Bishnu🧿❤️🩹 :
जिम्वेवारीले थिचे पछि आफ्नो शरीरको मतलब पनि गर्न न पाइँदो रैछ 🥺😥
2024-09-22 03:32:09
710
💐🥀___SANI__🥀🌍💫 :
please yo vai ko baba mamo hunuxa ki nai vandinus na yadi koi hununa vani ma mero vai banyar rakhanu chanxu please 🥺 mero vai yastai xa sanu dahrai yad aayo lots of love babu❤️😞
2024-09-21 18:31:49
265
Tara Niraula :
याे बाबु काे घर काहा हाेला बिचरा हस्पिटल लान पाय पनि हुन्थ्यो मेराे त मुटुनि फुट्ला जस्तो भयाे
2024-09-21 15:14:44
461
डाँफेज् :
यो भाइको पिडा कसैले देखेन तर यो भिडियो बनाउने साथीले देखेछन धन्यवाद तपाईं लाई, यो भाइको नाम् र ठेगाना दिनु भए आभारी हुनेछु ❤️🙏
2024-09-21 17:29:58
185
@Bobbin55 :
TIKTOK मा वायरल भयर इन्टरभ्यु दिँदै गर्दा मेरो दुःखको अगाडि भगवानले घोडा टेक्नु पर्छ भन्ने हरु कता छन् यो भाइको अगाडि भगवानले के गर्नु पर्ला😭😭😭😭
2024-09-21 15:47:17
160
Samarpit Sunil :
दुखले भरिएको जीन्दागी सधै एउटा कथा बनिदिन्छ, एकातिर परिवारको नाजुक अबस्था अर्कोतिर भोको पेट पाल्नुपर्ने पिर भैदिन्छ, बाख्रेरोगबाट ग्रसित हुनुहुन्छ बाबा, आमा अशक्त भएर हिडन गाह्रो हुन्छ🥺🥺🥺🥺🥺🥺🥺🥺
2024-09-21 08:01:25
29
muna..saru :
🥺🥺 xora manxeko jindgi kti dukh x 😭😭😔😔
2024-09-21 15:39:19
73
शिशिर वली 🇳🇵🇯🇵 :
देखाउनु पर्ने कथा पक्कै भाईको पनि होला तर हेर्ने कथा सम्भवत प्रगतीशिल कुरालाई बढी प्राथमिकता दिन्छ भाईलाई देख्दैन
हामी अहिले यस्तो समाजको सृजना गर्दैछौं जहाँ लाइभ बस्नेलाई खेल जिताउन हजारौं खर्चिन्छौ
2024-09-22 06:18:22
40
Nirmala Bhandari Belbase :
यसै त बाबू सानो रहिछन पड्ने लेख्ने उमेर हो काम गराउने मान्छेले नि ध्यान दिनु पर्छ गाउपालिकाले उस्लाइ केही बेबस्था गर्नु पर्ने हो यो सोझै बाल शोषण भयो
2024-09-21 16:17:29
18
ᴹⁱˢˢ᭄𝚂𝙼𝚁ɪᴛɪ𝄟⃝🌹 :
लेख्ने शब्द धेरै होलान तर पनि मैले लेख्ने शब्द भेटिन्न!!!!😭😭😭😭😭😥🤲🤲
2024-09-21 18:07:24
55
kabita_dangi09 :
हे पर्भु मलाई यो बाबुको नम्बर दिनुन
2024-09-22 03:47:02
31
Mrs---स्यानी 🦋👩❤️💋👨🦋🫂 :
कठै बिचरा उमेर ले सानु भएर के गर्नु यहाँ आफ्नु भोको पेट भर्न को लागि भए पनि काम गर्नु पर्ने रैछ 😭😭 हात खुट्टा देखेर मन थाम्न सकिन 😭😭
2024-09-21 14:21:14
70
mayaLama :
yo bhai ko kkhutta k vako ho k he help garna sakenxa ke k number xaina ra?
2024-09-21 21:32:07
18
Chubby💎 :
मान्छेलाई परिपक्व उमेरले होइन आफ्नो परिस्थितिले बनाउछ...बिचरा भाईलाई सबैले सहयोग गरिदिनु होला र हस्पिटल लैजानु होला....सेवा नै धर्म हो🙏🙏😥
2024-09-22 05:00:50
35
TR Parajuli :
यदि याे रियल हाे भने सहयाेग गराै न ? कहाँ हाे ? 😭
2024-10-09 07:58:14
11
Rita Khanal :
कता छन यो भाइ अहिले
2024-09-21 16:09:45
8
Binu@651 :
निश ब्ध बनायो यो भिडियो ले सबै जनाले जे जति सकिन्छ। हेल्प गनु पछ यो भाइ लाइ।।।🙏 भगवान् थोरै खुशी सु:ख गरिब लाइ पनि भाग लगाइ दिनु न 😭🙏🙏
2024-09-21 15:42:12
18
Ashim Gurung :
यो बाबु कुन ठाउँको हो म पनि सहयोग गर्ने थियोे
2024-09-21 21:02:09
17
बाबु......!!👩❤️👨❤️🌍 :
जिम्मेवारि ले मान्छे लाई यति मतलबि बनाउछ कि आफ्नो शरिरको ख्याल राख्ने समय सम्म पनि मिल्दैन 😔😔😔 आफनो ख्याल पनि गर है बाबु 🥰
2024-09-22 17:00:09
13
D®PrakashOli🇪🇺 :
छ दम लेख्ने केही , खालि पीडा पीडा आसुका स्टिकर , यी गित कसैले नगाउनुस पीडा भाेग्नेलाई मात्रै थाहा हुन्छ , कति सेकेन्ड हेर्नु भयो त्यसपछि त स्कृन सार्नु भयो हाेला नि अर्को रमाउने टिकटक तिर सक्नुहुन्छ
2024-09-21 22:13:28
12
Alone❥͜͜͡͡➳boy💦🕊️ :
केही जिम्मेवारी पूरा गर्न बार्कि छ
नत्र त खासै आफ्नो ज्यानको माया लाग्दैन मलाई..!🙃😢
2024-09-22 04:33:37
8
Bindu Pun :
he vagawan yo vai lai khusi sukha deu 😭😭😭😭😭
2024-09-21 16:41:39
6
To see more videos from user @samarpit.sunil, please go to the Tikwm
homepage.