@sumanchaulagain72: घण्टौँसम्म घरको छतबाट हात उठाउँदा पनि उ' द्धार गर्न सकेनौँ भन्दै चन्द्र भण्डारीले गरे सारा नेपालीहरूको मनछुने कुरा, ख' निए नेताहरू माथि#foryoupage #staysafe

सुमन चौलागाई 🇳🇵🇯🇵
सुमन चौलागाई 🇳🇵🇯🇵
Open In TikTok:
Region: NP
Saturday 28 September 2024 13:09:33 GMT
651417
66050
3474
4116

Music

Download

Comments

topbudhathoki657
Top Budhathoki657 :
neta hos ta chandra bhandari jasto jai hos
2024-09-28 17:04:33
84
saradnepal5
Sarad Nepal :
चन्द्र भन्डारीको नेतृत्व मा मात्र यो देशले मुहार फेर्ने छ
2024-09-28 15:43:04
156
prem_ko_dayari
प्रेमको डायरी ...✍️ :
मैले नबुझेको कुरा चन्द्र भण्डारी राम्रो मान्छे हुन तर त्यो कुहिएको सदेको दुर्गन्धित दल मै किन बस्नु परेको होला ?
2024-09-28 13:37:08
122
sitaram.gelal
सीताराम गेलाल(देश भक्त नागरिक) :
सर हजुर जस्तो महान सपुतलाई कहाँ माथी चड्न दिन्छन र।यहाँ त देशका गद्वारहरुको रजगज छ।
2024-09-28 14:31:31
56
gorkhalidevedra
लिम्बू D.K. :
माननीय ज्यु तपाइकै पार्टिको गृहमन्त्री छन गृह प्रशासनको एउटा आदेशले हेलिकप्टर २४ घण्टा नेपाल अधिराज्य घुम्न सक्थ्यो तर काङ्ग्रेसको गृहमन्त्री रविको वरिपरि घुम्छन बाडिले बगायो उदार गर्न सकेनौ ।
2024-09-28 13:35:20
51
narayanjungthap
Narayan jung thapa :
3करोडको मालिक चन्द्र भन्डारी
2024-09-28 13:50:18
36
aatridai128
खतिवडा :
congres party ko auta matra janata ko neta
2024-09-28 13:32:21
27
boharaharish1122
Harish bohara :
होइन नबुझेको कुरा सरकार मा हुनुहुन्छ त काम गर्न दबाब दिनु पर्यो बिपत्ति मा🙏
2024-09-28 13:32:27
22
dineshbhujel10
Dinesh Bhujel Bhojpure🇳🇵 :
timi chahi k herer baseko khi garn sakthiyau nyy
2024-09-28 21:31:30
20
udayapradhan71
Udaya Pradhan :
मुख लाई मात्र कति दुःख दिन्छन् कुत्ता
2024-09-28 17:57:53
17
madhusudanthapa1
madhu sudhan thapa :
प्रधान मन्त्रि काठमाडौं बाट धेरै नजिक धुलिखेल जान हेलिकोप्टर लान सक्छन घरको छतबाट उधारको लागि गुहार माग्दा पनि बचाउ नसक्ने
2024-09-28 14:27:55
14
sarojsilwal660
sarojsilwal660 :
काङ्ग्रेस काे एऊटा सच्चा नेता
2024-09-28 15:59:56
13
bharat.sapkota123
Bharat Sapkota :
कुरा त राम्रा गर्छन् सबैले मन पनि पराउँछन तर कसैले सपोर्ट गर्दैनन् आफ्नै दुर्भाग्य ।
2024-09-29 04:36:34
11
binodbasnet072
🫂🅱️ℹ️N🅾️D💎♠️ :
कांग्रेस पार्टीका देशभक्त र सच्चा नेता चन्द्र भण्डारी।❤️
2024-09-28 20:38:45
10
shiapokhrel2
♥️shiva bhai ♥️ :
💘💘💘💘 नेपाली काङ्ग्रेस पार्टीको रियाल हिरो
2024-09-28 19:52:43
9
nirkamalshrestha
Nirkamal Shrestha :
फरक पाटिको नेता भयपनि असाध्य राम्म्रो बिचार भयका मलाई असाध्य मन पर्ने माननिय ज्यु 🙏🙏🙏
2024-09-28 16:13:52
9
arjunrizal1
Arjun Rizal :
One and only leader in Nepali congress. No more Gagan
2024-09-28 14:28:04
9
r.r.rkobaba
R.R.R Ko BABA :
आफ्नै पार्टीको नेता गृहमन्त्री छ, ने बि संघ ,, तरुल दल त परिचालन गर्नु भन्नु पर्छ खालि भाषण मात्रै होइन ।
2024-09-29 10:08:54
8
prem__pratik
Prem Pratik :
कांग्रेस पार्टी मा सहि नेता भनेको एक मात्रै चन्द्र भण्डारी हुन् अरु सबै चोर डाका मात्रै छन्
2024-09-29 04:50:50
7
dinanathbhattarai2
दिनानाथ भट्टराई :
नेता भनेका चन्द्र भन्डारि को जस्तो भिज्न बिचार भयेका नेता हुनु पर्छ बिना काम खाने आफ्नो कर्तब्य नबुझ्ने पागल कुकुर लाई नेता मानेर यो देस का सत्रु लाई यो देस को भन्डार खालि गरेर पाल्न पर्ने
2024-09-28 22:45:57
7
shankardhakal7
Shankar Dhakal :
काङ्ग्रेस देसकाे लागि घातक हाे त्यसैले काङ्ग्रेस एमाले लाई बेलैमा लखेटाै
2024-09-28 21:35:14
7
rajuchhetri26
Raju Chhetrihttps://vm.tiktok. :
अगीबड प्रचन्ड जनता तिम्रो साथमा छ
2024-09-28 14:55:53
7
ganesh.thapa358
Ganesh thapa :
सबै नेता चोर डाकालाइ रबिको खेदो खन्दै ठिक छ खातेहरु लाइ
2024-09-28 22:44:41
6
minkumaroli5
minkumaroli5 :
100 % Right 🖐️
2024-09-28 13:49:19
6
binod8790
Bनोद पाण्डे :
चन्द्र दाइ म पनि हजुर कै निर्वाचित ठाउको एक मतदाता हु यति यस्तै भाषन गर्ने हो भने खै हाम्रो गुल्मि को डहरे खोला मा ध्यान त्या कति दुख पाए आवत जावत सबै ठप्प छ नेता जि लाज मान्नु लाज सुन्ने हामि पनि छम
2024-09-30 16:24:26
5
poozandhakal
Poozan Dhakal :
याे पनि अहिले राम्राे भाहाे हिजाे राताे पासपोर्ट कान्डमा अनुहारमा कालाे पाेतिसकेकाे छ ...!
2024-09-28 14:16:28
5
chetanbhandari03
Suresh Raj Bhandari :
सगि बिचार धन्यवाद नेता ज्यु।
2024-09-28 13:45:55
5
kp.sapkota2
Kp. Sapkota :
100%
2024-09-28 13:30:19
5
rajubhai.182
@Rajubhai182 :
अब सिधै भन्दिए हुन्छ माननीय ज्यु ,गृहमन्त्रीले राजीनामा देउ भनेर।।
2024-09-29 10:56:42
4
aryalnarayan50
Aryal Narayan :
तपाईं प्रती उच्च सम्मान छ नेता ज्यु 🙏🙏🙏🙏
2024-09-29 09:22:26
4
chhabilalbhandari8
Chhabilal Bhandari :
Chandra bhandari sahasi neta ho kasaiko damxa atiko
2024-09-29 05:39:38
4
basnet09kaji
बस्नेत प्रदेशि ठुल्लदाई :
right ho
2024-09-28 23:53:19
4
baralashok
Mr Boos..!🤞🤘 :
त्यो गृहमन्त्रीलाई लगेर हाल्दिय भयो सुनकोसीमा!!
2024-09-28 21:49:01
4
krishna______5
🕉️❤️🧿 KRISHNA :
यो मान्छे बाहिर मात्रै बोल्ने हो आफ्नो पार्टी मा कै बोल्दैन सेरे र भाउजु ले गुनियो देखाइन्छ न अनि चूप हो
2024-09-28 19:00:39
4
binodkandel158
कंडेल विनोद :
यो मुजी पनि चोर नै रहपछ र उसकै सरक छ खुरुक्क गृहमन्त्रीको राजिनामा मागेर नालायक गृहमन्त्रीको ठाउँमा अर्को पठाउन दबाब दे दलाल । जनताका अगाडि भ्रम छरेर म जस्तो कोही छैन भनेर नभन् ।
2024-09-28 16:54:06
4
krishpybhusal
Krishpy Bhusal :
तिम्रै गृहमन्त्री छ त तिम्ले के गरेउ
2024-09-28 16:08:18
4
user1086153012911
देवी लाल खत्री :
कागेस भित्तकाे सचचा १ मात्त जनताकाे मनछुने नेता
2024-09-28 16:07:22
4
jayandra.koirala
Jayandra Koirala :
राम्रोहरुसँग हात अगाडी बढाउनु पर्यो , काङ्ग्रेस एमालेमा बसेर संभावना छैन चन्द्र ज्यु
2024-09-28 14:02:57
4
bharatkhadka440
Bharat khadka :
Hajur lai salute 6a 🙏🙏🙏🙏 chandra sir
2024-09-29 14:56:32
3
purna161
Purna Dangali :
उहालाइ कुन भञ्ज्याङ् मा लगी हालिदिन्छ कालो काङ्ग्रेसले
2024-09-29 05:51:16
3
juddhakc176
juddhakc176 :
right sir 👌
2024-09-29 03:48:39
3
2_8_5_19_8_18_1_10
🆚राज :
जन्ताको नेता चन्द्र भण्डारी 🙏👌
2024-09-29 03:28:25
3
rakesh_08r
Rakesh :
अब चन्द्र भण्डारी काॅग्रेस पार्टी छाडेर जनता माझ आउनुहोस जनता हजुरको साथमा छ।बिदेशी दलालको पछि परेर नबस्नुहोस।🙏🙏🙏
2024-09-29 03:22:48
3
royal.suwash.ale7
SUWAS ALE 🇬🇧 :
सहि कुरो चन्द्र भन्डारी जस्तो नेता हुनु पर्छ अरु सब रिप
2024-09-28 23:42:28
3
nabindhitals20849
nabindhitals20849 :
Yo pani ser bahadur lai raj neta manne bhandari ho vasan bahek aru kehi hudaina yeni bata pani
2024-09-28 20:14:36
3
raj.adhikari.1
𝒟𝑒𝒶𝓇 𝑅𝒶𝒿 🌹 :
म झोले हरुको कमेन्ट हेर्न आको हो झोले हरु कार्तिक आउदै छ भुक भुक 😂😂😂
2024-09-28 19:02:33
3
lokendrasodemba
Lokendra sodemba Limbu :
नेता नलाक नै भए तर आज आर्मी पनि नलायक देखियो आर्मको हेलिकप्टरबाट उदार गर्नु पर्ने तर खोइ कता गयो आर्मी को हेलिकप्टर ?
2024-09-28 14:09:46
3
bijaylalshrestha
Bijay Lal Shrestha :
यसरी पानी आएर वादी आउँन्छ भनेर पुर्वानुमाण थियो अनि सरकार यसरी आपत बिपद बाट जनता बचाउन उदार गर्ने मान्छे तयारी अबस्थामा राख्न सक्दैन सरकार।यस्तो सरकारले जनताले किन मान्ने।😳😳😳😳😳😳😳😳😳
2024-09-28 13:49:46
3
To see more videos from user @sumanchaulagain72, please go to the Tikwm homepage.

Other Videos


About