@heart_broken1475: #sadlines #foryoupage❤️❤️❤reel #broken_heart💔😥😥😥😥 #goviraltiktok👈🙏

Heart_broken💔
Heart_broken💔
Open In TikTok:
Region: IN
Thursday 28 November 2024 14:29:55 GMT
580376
38170
276
23352

Music

Download

Comments

somgh62
som :
@som:💁‍♂️😔कसैको घरको जिम्मेवारी बोकेका छोरालाई आमाबुबा नै बिर्सिने गरि झुटो प्रेममा पारेर अन्तिममा जिउदो लास नबनाइदेउ , तिम्रो लागि पो 2/4बर्षको सम्बन्ध थोरै होला तर उस्को आमाबाबाले त 20/21 बर्स हजारौ सङ लडेर हुर्काएको एकमात्र परान हो सक्छै भने भित्र मन देखि नै माया गर सक्दै न भने अर्काको फुल जस्तो छोरा माती घातक अप्नाउने बिकल्प नलेइदिनु होला 🥺🙏खै.., कस्को कुरा सुनौ र म एक तर्फी भन्छ- "समयको फल मिठो हुन्छ" अनि अर्को तर्फ भन्छ- " समयले कसैलाई पर्खदैन हे, भगवान् तिमी साँच्चै नै कति निर्दयी छौं है यदि तिमी साँच्चै नै महान छौं भने किन सबैलाई बराबर खुशी दिएनौ उमेरमा नबगेको पसिना अहिले बुढेसकालमा आँशु बनी बगिरहेको छै सकारात्मक सन्देश र उर्जाशिल बिचारको लागी तिमिलाई हार्दिक नमन शुभदिन 🫰💞🫂✅
2025-08-15 19:28:32
4
bikrampaudel95
बिक्रम पौडेल😊 :
कुनैकुनै कुरा आफ्नो हुँदैन भन्ने, थाहा हुँदाहुँदै पनि झन त्यही कुराको बढी आस लाग्दो रहेछ
2024-12-02 14:39:38
14
unluckeyboy06
BadMan🤬😡 :
तिमी मेरो परान हौ भन्ने ले नाइ रुवाएर जान्छन 😭😭😭😭😭
2024-12-02 17:00:51
5
khagi428
♥️🧿𝒴𝔲𝒷𝒽𝒶𝒶𝓃❤️‍🩹 :
म आफै त मर्न सक्दिन तर मेरो accedent होस 🙏
2025-01-18 16:53:17
1
anil_official.7
Amrit_official 0.7🇨🇭🇨🇭🇳🇵 :
यहाँ साँचो को लागि होइन, खाँचो को लागि मात्र बोल्ने गर्छन मान्छेहरु अनि जब स्वार्थ पुरा हुन्छ अनि बोल्नै छोड्छन् ❤️😭
2025-07-27 18:56:26
1
karkiparash2
Karki parash💔 :
@karki parash💔:म यो कुरा कसरी बयान गरौं किनकि कुनै दिन दिनरात बोलेर नथाक्ने मान्छे आज एकवचन बोल्दा पनि बोली सुन्न मन नलाग्ने भएको छ के साँचो माया गर्नु पाप हो र😭🙏😭
2025-06-30 14:49:40
2
missingsomone2
🇳🇵Broken heart 💔🇳🇵 :
यहाँ साँचो को लागि होइन, खाँचो को लागि मात्र बोल्ने गर्छन मान्छेहरु अनि जब स्वार्थ पुरा हुन्छ अनि बोल्नै छोड्छन् ❤️22m   Reply               ♡ 96.5k            view 537 replies😌
2024-12-08 10:07:41
4
laxmigc307
Laxmi :
रोजाइ आफनै भए पछि परिवर्तन भयौ भनेर को सङ्ग गुनासो गर्नु😭😭💔💔
2024-12-07 13:46:05
5
karnathapa35
🚫KaRaN🖤MaGaR🎧 :
💔😥🖤wow
2024-12-10 16:00:30
1
sudurpasim4726
S❤️P🇳🇵🇦🇪🇦🇪 :
मरेको लाई बिर्सन सकिन्छ तर धोका दिने लाई कहाँ सकिन छ र😪
2025-02-06 18:55:36
1
salina.....5
서리나🇰🇷🇰🇷❣️ :
यदि तिम्रो मन मेराे कारण ले दुखे काे हाे भन्ने पिलिज प्रथाना गर्नु कि भगवान सग मेराे मुत्यु माग्नु है माया🙏🙏😥
2025-01-09 02:28:40
2
binuthakuri45
thakurnii🕉️ 👑🙏 :
heart🙁 touching 😣
2024-12-14 14:06:32
1
its.me.chetan40
Chetan Xettry🌏️🇳🇵 :
केही गुमाए जस्तै केहि हरार जस्तो लाग्छ अनि फेरि सोच्छु म संग थियो नै के र 💔😢
2024-12-30 08:07:05
2
xxxxxxxxxcghujsnsnshh
Aayush Thakuri :
same
2024-12-01 16:50:53
1
sitalbohara685
sitalbohara685 :
😢😢😢😢😢yes
2024-12-07 18:53:46
1
hellomyu7
®️🆔🅰️Ⓜ️छुcho :
"सुरुसुरुमा मायाको चाहना गर्छन् स्वार्थ लुटेपछि छुटिने बहाना गर्छन्" 😪💔😪✍️
2024-12-05 20:40:30
1
ramthapa2902
ramthapa2902 :
heart tuching.
2024-12-10 13:50:57
1
yasoda800
Yasu :
कुनै कुनै कुरा आफ्नु होइन भन्दा थाहा पाउँदा पाइदै पनि उसलाई पाउन्या ठुलो आस हुदो रहिछ😭😭😭
2025-09-23 08:13:21
0
balbahadurbk86
Balu...✍️ :
यदि मेरो कुराले धेरै नै चित्त दुखेको भए पार्थनामा भगवानसङ मेरो मृत्यु माग्नु है💔😢
2025-01-05 16:33:11
1
ridhamoofficial_1
ridhamoffical1 :
यदि मेरो कुराले धेरै नै चित्त दुःखेको भए प्राथानामा भगवान सँग मेरो लास मग: यदि तिम्रो मन मेराे कारण ले दुखे काे हाे भन्ने पिलिज प्रथाना गर्नु कि भगवान सग मेराे मुत्यु माग्नु है माया🙏🙏😥
2025-01-11 11:18:27
0
budathoki14
Prabin Prabin14 :
💔💔😭😭hair maya😢😢😢😢
2024-12-02 16:56:24
1
tilakdangol
Tilak B. Dangol :
touching
2024-12-11 04:09:24
1
durgashahi1231
Durga Shahi :
रोजाइ ❤️❤️❤️गरे अति गलत❤️❤️😭😭गरे मौन गरि बसेको के बौलाय😭😭😭तेसैले
2024-12-08 08:49:53
2
bijamfullkhyalme
✋सोलुको सोल्ठीनि म🤝 :
heart toching coption 😭😭😭😭😭😭😭😭😭😭
2024-12-11 04:56:22
1
kumalsushil2
hancy Sushil :
Same😭😭
2024-12-05 14:19:11
1
To see more videos from user @heart_broken1475, please go to the Tikwm homepage.

Other Videos


About