सबै पैसा को पछाडि लागेर दिदि पाखा लगाए😡 कस्तो मन हो😡😡
2024-12-03 05:59:13
926
अस्मि श्रेष्ठ ❤️🙋♀️ :
दिदी को माया नहुने तर तेहि दिदी ले पाको छोरा र बुहारि पियारो हुने सबै भन्दा ठुलो पैसा त रहेछ नि हैन😡🙄😡😡😡
2024-12-03 05:28:27
774
Rajeep xettry :
hahaha 🤣🤣🤣🤣😂😂😂
2024-12-09 18:07:36
0
SHANTA LEEMBOO🇳🇵❤️🇮🇱💕 :
भान्जालाई एउटा रूम माग्नू है दिन्छ कि बा😝😝😝
2024-12-03 11:59:39
142
Puja_07 :
तिमिहरु जस्तो भाइ र छोरा हुनु भन्दा त नहुनु नै बेस😡
2024-12-03 12:42:06
162
マニシャ🕊️ :
मेरो मुवा फोन गरेर बिहान भन्दै हुनुन्थो आयुस र अलिजे ले आमा लाई पनि सगै राख्न भन्दिनु रे आमा रोको भिडियो सुर्खेत सम्म आइपुगेछ ।
आमा बच्चा छोडेर काम नगरेको भय अहिले अछाम मै हुन्थे भनेर पनि ।
2024-12-03 06:22:02
94
ᴿR² :
Anniversary ko gift fan haruko gali😜😂
2024-12-04 04:47:13
162
❤️🤭 :
२० बर्षमा आफुलाई स्वास्नी चाहिने अनि १५/१६ बर्षमा बिधुवा भएको आमालेचै साहारा खोज्दा आमाको चरित्रमा औला उहाउने महान छोरा 🥺
2024-12-03 06:49:09
149
laxu :
बिहे नगरेरै 🥺🥺🥺anniversary day hunxx ra 😅bt happy both of u🥰
2024-12-02 10:16:43
81
Mrs.Sanjila🍁 :
असलि छोरा बुहारि😆
2024-12-03 08:57:56
9
Sharmila Neupane :
त्यो सानो बच्चाको मुखमा लिटो पुर्याउन सुत्केरी ज्यान नभनी फौजिमा भर्ना हुने ती महान आमा आज रुदैछिन कारण तेइ सानो बच्चा आज ठुलो भयो र आफै एत्रो भए भन्ने भ्रम फैलाउदैछ
2024-12-03 08:59:30
211
TULASHA🇳🇵🌹🌹🌷🌷🇳🇵 :
Happy anniversary 2 year both of you Aayuzeh 🎉🎉🎉🎉🎉
दाइ भाइ भनेको त चेलिको को खम्बा हो चेलिले सितल ताप्ने छाहारी हो
एउटा न एउटा गल्ती त हर मान्छे मा हुन्छ कोहि जानेर हुन्छ कोहि नजानेर हुन्छ तर बुझ्ने कोसिस गर्नुपर्छ
2024-12-03 14:06:41
79
G0oRi❤️AaMu PhEmEnIa PiNgKhAm :
20 बर्समा केति चाहिने अनि केटिलाई बिहे अघिनै केटाको घर आयर बसेकी त्यो पनि पाकिस्तानी धोतिनिलाइ के भनिन्छ ? plz cmt guys🙏🙏😄😁
2024-12-06 09:16:08
9
Bimala Bhat :
beautiful couple ❤❤
2025-01-18 17:51:52
0
To see more videos from user @avishek_khadka, please go to the Tikwm
homepage.