🥀:दुनियाँ लाई जितेर अघि बडेकि एउटि आमा आज आफ्नै सन्तान सगँ हारिन् 😢❤️
2024-12-04 12:03:36
13
nanu :
येस्तो बच्चा के भयो त अहिले चै आमाको चरित्र हत्या गर्न लागेउ
2024-12-04 10:56:48
13
सिर्जना अस्तित्व :
यस्तो सबै जानेको बच्चाले किन ममीलाई बदनाम बनाएको होला।
पुरूषसंग सम्बन्ध राखेर गिरेको हुदैन नी
उनलाई पनि जीवनसाथी चाहिन्छ नी
सम्बन्ध बन्दैन टिक्दैन भने अर्को रोज्दैमा ममी चरित्रहीन होईनन नी बाबु
2024-12-04 12:37:49
6
Ganga Bd Karki :
विगतलाई आज किन बिर्सेको होला।
2024-12-04 11:05:04
6
🇳🇵❤️Mina🇶🇦🇶🇦🧚♀️🧚♀️ :
यस्तो राम्रो बोल्ने छोरा लाई अहिले के भयो सबै कुरा बिर्सेर आफ्नो ममि सङ माफी मागेर मिलेर बस छोरा
2024-12-04 10:37:26
6
SUSHILA DAHAL SAPKOTA :
यस्तो बुझ्ने बाबु आज किन यस्तो भाको आमा जिउदो भगवान् बुझ है ❤️❤️❤️❤️
2024-12-04 18:37:22
5
Parbati Khadka596 :
अहिले स्वास्निको कारणले बिग्रेको रैछ
2024-12-04 11:51:13
5
केहजुरस्वास्थसमस्यामाहुनुहुन्छ :
अनि अहिले आएर चाहिँ किन बुद्धि भ्रष्ट भाको
😭💔
2024-12-04 13:48:53
4
radhikabhattarai12 :
यो कस्ले बोलेको हो?कति वर्ष पहिला को आज कसरी गलत भइन आयुश को ममि😂😭
2024-12-04 13:39:45
4
sarbajit❤️kunwar :
rip
2024-12-04 08:46:45
4
Bal Bista :
अहिले चै के भएको त सबैभन्दा बुढिको रोटिले बिगारछ 😁😁😁