@punjadeep: अस्तित्व सबैको आ-आफ्नै हुन्छ, सुर्य को अगाडी बत्तीको अर्थ नहोला तर अन्धकारको अगाडी धेरै हुन्छ।#punjadeep #nepalisadline #flypシ #viralvideos @पुञ्ज गौतम प्रन्जल @keshav sundar sharma

punjadeep
punjadeep
Open In TikTok:
Region: NP
Monday 03 February 2025 10:16:14 GMT
1534825
105337
437
7077

Music

Download

Comments

peya973
🕉️🦚 :
जुन दिन मेरी आमाले कसैसंग सापटी माग्नु पर्दैन त्यो दिन म विश्वकै धनि व्यक्ति हुनेछु 🙂
2025-02-04 03:44:07
132
i.n.n.ocent.b.o.y
❤️‍🩹 :
यो कमेन्ट पढ्नेहरू सबै जना को आमा बुवा🥰 को आयु लामो होस🙌🥹❤️‍🩹❤️
2025-02-04 13:40:45
92
punjadeepgautam
पुञ्ज गौतम प्रान्जल :
"जिन्दगीमा आश लाग्ने चिजहरु धेरै छन, तर खास लाग्ने भनेको तिमी मात्र हौ आमा"...।🌻❤️🎀
2025-02-03 10:18:34
83
ashokpoudel10
Nobita❤️ :
Download garna milne banauna ho
2025-02-04 17:51:42
3
psychospeaker
Psycho Speaker "G" :
कति मिठो कुरा म यसलाई।बोलेर।राख्छु है 😊
2025-02-04 04:58:52
16
bishnuneupane
Mahima Neupane🫶🏿😚🫀 :
अस्तित्व आफ्नै हुन्छ सूर्यको अगाडि बतिको अर्थ नहोला तर अध्यारोमा तहीँ बती बति काम लाग्छ 💗
2025-02-04 06:39:06
21
paudeelnkushal
🇵🇹🫡 PAUDEEL_N_KUSHAL 🫣🇳🇵 :
अस्तित्व सबैको आ-आफ्नो हुन्छ, सुर्यको अगाडि टुकीको अर्थ सायदै नहोला तर अन्धकारको अगाडि धेरै हुन्छ महोदय 😥
2025-02-03 23:15:38
15
kailashshrestha772
kailashshrestha772 :
ढुङ्गा हो भन्दै मा लात नै नहान्नु साथी , कुनै दिन मन्दिरमा सजियो भने झुकेर पुज्नु पर्ला !!😏❤️‍🩹
2025-02-04 13:58:17
31
pandey12vai
साइला दाइ 🙏 :
आफ्नै घरको पँखामा झुन्डिएको छोरालाइ स्वदिन आमाले मैले भन्दा पनि बढि माया गर्थीर उसले
2025-02-05 08:05:34
6
akash_p_mgr
Akash P mgr :
आफ्नो मनलाई बुझाउन सक्नुपर्छ, अर्थ नभएको सम्बन्धहरु गासिनुभन्दा मासिनु नै ठिक हुन्छ♥️♥️
2025-02-05 22:25:36
8
debikagc11
महादेब🕉️🔱🙏🔐 :
आ-आफ्नो भोगाइ अनुसार मान्छेले जिन्दगी बुज्ने हो, बिचार नमिल्दैमा गलत भन्न मिल्दैन।🙏❤️
2025-06-05 03:31:09
3
puspaparajuli401
puspaparajuli401 :
श्री कृष्ण भन्नु हुन्छ,"जो व्यक्ति ले तिमि हुनुको अर्थ बुझ्दैन उसलाई त्याग्दिनु नै उचित हुन्छ"❤️🙏
2025-02-17 13:36:51
6
jasmin.batha
Jasmin Batha :
"जिन्दगीमा आश लाग्ने चिजहरु धेरै छन, तर खास लाग्ने भनेको तिमी मात्र हौ आमा"...।🌻❤️🎀
2025-02-15 07:09:48
6
shreedhargyawali4
shreedhargyawali4 :
मानिसकाे अगाडि मानिसकाे मुल्याकंन नहाेला तर ईमान,अनुशासन,र स्वाभिमानकाे अगाडि मानिसकाे अति नै मुल्याकंन हुन्छ l😳😳😳
2025-02-03 14:59:26
16
notification25785
țmğ Śªmıř :
आफु आगोको कोइला माथि हिडेर मलाई फुल माथि हिडाएकी मेरी आमालाई रातो कार्पेटमा हिडाउने औकात बनाउनु छ।😊
2025-02-06 14:19:57
6
magarboy980
🥀로즈의❤️색욕🦋 :
अस्तित्व को कुरा के गर्नु जाहा आफ्नो त ठेगान छैन 💞मरेर जाने जिन्दगी घमण्ड केलाइ लाने केही हैन💞 तेसैले सबै साथी बनुम है follow me plz and subscribe my you tube
2025-02-04 15:24:17
3
karkikanxa51
✨बिरानो💔मान्छे✨ :
धन्न कात्रो को कुनै ब्रान्ड हुन नत्र धनिले गरिब को कात्रो हेरेर कति खिल्लि उडाउँथे होला 😭
2025-02-17 05:25:59
3
samyok26
samyok puri :
पहाड घर कहाँ होनि?""
2025-02-04 04:42:32
2
pachimey1
kamal thakuri :
@🇵🇹🫡 PAUDEEL_N_KUSHAL 🫣🇳🇵:अस्तित्व सबैको आ-आफ्नो हुन्छ, सुर्यको अगाडि टुकीको अर्थ सायदै नहोला तर अन्धकारको अगाडि धेरै हुन्छ महोदय 😥
2025-02-04 03:01:59
4
bahun011
@_B A H U N :
believe me i am from nepal ! 🇳🇵
2025-02-03 16:55:26
3
anitagurung59
🔱ANITA_GRG🔱 :
Kasto ramro 🥺
2025-02-04 02:22:05
3
dreamsboy732
@DreamsBoy32 :
believe me!! I'm rajesh uncle 💙
2025-02-04 04:31:15
2
mr.bipinprasad
Bipin🦋❤️ :
"जिन्दगीमा आश लाग्ने चिजहरु धेरै छन, तर खास लाग्ने भनेको तिमी मात्र हौ आमा"...।🌻❤️🥹
2025-02-04 16:31:10
2
lillybilly220
Li____lly❤️ :
don't believe me!!
2025-02-03 15:01:22
2
iambikashsah
Bikash Sah 🇳🇵 :
तिमी छौ, र पो म छु आमा!!❤️🌸
2025-02-04 11:53:29
2
To see more videos from user @punjadeep, please go to the Tikwm homepage.

Other Videos


About