होइन यो देशमा यहि मात्र देखाउछ त अरु देश ले पानी मुनि चल्ने हतियार बनाइ सक्यो यहि देखाउदै बस
2025-03-28 17:23:29
0
🕉️उत्तम कार्की🔋🔇 :
नेपाली सेना स्थापना राजा थिय तेहि राजा मारेर आयको सेना येस्को बिगढन हुनु पर्छ यो सेना दलाल भ्रष्ट नेताको लुलामी सलामी र मलामी गर्नु भन्दा ठुलो काम केही गरेको छैन यो सत्य हो
2025-02-26 06:37:51
4
@Aariyaraii👩✈️⚔️🇳🇵💔 :
miss you nepal army🥰🥰🥰🥰🙏
2025-02-26 17:44:16
0
Ranjit🇳🇵Khatbe Khang :
waw super jay Shree Ram jay Nepal 🇳🇵🇳🇵💯🌹🌹🙏🙏 jay hindurast
2025-03-30 16:28:22
0
your bbe🫂🫶 :
jai nepal army 🪖⚔️🇳🇵🪖🪖
2025-02-26 05:05:36
0
😭💔अ.सफल💔😭 :
हरेक बर्श खाली येउतै हतियार देखायेर बसेको हुन्छन यार्😂😂😀😀
2025-02-26 09:15:26
19
Prakash🦅 :
सबै राजतन्त्रको बेलामा किनेका दोस्रो विश्वयुद्धका भन्दा पनि पुराना थोत्रा हतियार मात्र रैछ।
2025-02-26 06:42:18
0
जीवन श्रेठ :
दुनियाको सबै भन्दा कायर कुकुर सेना हो
2025-02-26 05:13:15
5
साईला दाई :
अरु देशले पाचौं छैटौं अत्यधुनिक हतियार प्रदर्शन गर्छन😅
हाम्रो देशमा चाहि त्यहि ५० बर्ष पहिला अरु रास्ट्रले काममै नलाग्ने हतियार नेपाललाई दिएको थियो त्यसैमा मख्ख पर्छन😅
2025-02-26 09:17:19
0
Bhakta Saru_ :
यो मिसायल सिमानाको सुरक्षा को लागि नभई नेपालि जनता मारने को लागि धेरै युज गर्ने गरेको छ नेपालको भषतचारि सरकारले
2025-02-25 14:04:02
3
🇳🇵🧑✈️⚔️❣️💋LAHUREE 🇨🇵🇳? :
😘💓 नेपाली सेना लाई सेना दीबस को सुभकामना 🤗💓😘⚔️
2025-02-26 02:12:19
0
M\r ✝️🛐AK47~100Lv :
मेरो देशको हालात उफ्फ अरु देशले माथि बाट उडेर गर्छन् लडाइ मेरो देश भुइँ बाट गुदेर 😭😭😭
2025-03-27 17:49:24
0
🦋 Arbind mahara ✨ :
military power ranking ma Nepal ko position kati xa 🥺 thah xa hjur lai
2025-02-26 08:24:54
2
Cong Rong :
garba lagx hau aafno budo pani nepal army huda 🥰
2025-03-30 01:54:38
0
To see more videos from user @alan_walker_0818, please go to the Tikwm
homepage.