@kirbiejohnson: Rest in peace. #michelletrachtenberg #greenscreen

Kirbie Johnson
Kirbie Johnson
Open In TikTok:
Region: US
Wednesday 26 February 2025 19:27:19 GMT
15436
491
10
31

Music

Download

Comments

kingggc702
King 🇵🇸 :
Buffy The Vampire Slayer was my bible as a kid
2025-02-26 19:37:42
13
user21988346856
user21988346856 :
I am DEVASTATED!! That sweet beautiful wonderful woman!! My Shayla 😩😭
2025-02-26 19:54:35
10
ae32111
Elizabeth :
At home,all alone? After a liver transplant?! Soooo sad 😢
2025-03-07 11:53:48
0
shopgirl77
shopgirl :
I've been thinking about her ever since I was 7 years old, now I'm 24. She had such a big impact on my life. I spent the whole week thinking about which movie of hers to rewatch first and then I came across this sad news. How sad, no one knows what she was going through. Rip 💔
2025-02-27 01:26:48
0
menace77
Lucky/Salem :
Rip 🥺
2025-02-26 22:38:09
1
alo_vera2200
alo_vera2200 :
She was all three for me and it hurts
2025-02-26 23:32:30
0
jonathonmurphy535
jonathonmurphy535 :
Truth or scare😢
2025-02-27 01:42:13
0
joelizzydizzy
Izzy :
RIP to Michelle. I remember her from Eurotrip
2025-02-26 19:36:07
16
kandinans
kandinans :
Reminiscent of Chadwick. RIP Michelle
2025-03-01 03:02:38
1
taniellejaimua
Tanielle Jai :
loved harriet the spy!
2025-02-26 20:57:17
1
To see more videos from user @kirbiejohnson, please go to the Tikwm homepage.

Other Videos

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग मंगलबार पौने एक घण्टा भेट गरेका छन्। विपिनको रिहाईका लागि आफ्नो सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै प्रधानमन्त्री नेतान्याहुले नेपालसँगको सबै मुलुकसँगको सुमधुर सम्बन्धको उपयोग गर्दै विपिनको रिहाईका लागि प्रयास गर्न सुझाव पनि दिएका छन्। केही अरब मुलुकको हमाससँग सम्बन्ध रहेको र ती मुलुकसँग नेपालको सुमधुर सम्बन्धको स्मरण गराउँदै नेतान्याहुले यस्तो सुझाव दिएका हुन्। प्रधानमन्त्री नेतान्याहुलाई भेट गर्न इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितका साथ विपिनकी आमा पद्मा र बहिनी पुष्पा प्रधानमन्त्री कार्यालय पुगेका थिए। उनीहरू त्यहाँ पुग्दा इजरायलका लागि जापानी राजदूत कोइची ओविसी पनि प्रधानमन्त्री नेतान्याहुसँग भेटघाटका लागि प्रतिक्षारत थिए। तर, प्रधानमन्त्री नेतान्याहुले विपिनकी आमा र बहिनीसँगको भेटघाटलाई प्राथमिकता दिएर जापानी राजदूतभन्दा पहिले भेटघाट गरेका थिए। भेटघाट कक्षमा प्रधानमन्त्री नेतान्याहु ‘नमस्ते’ भन्दै प्रवेश गरेका थिए। कक्षमा प्रवेश गरेपछि नेतान्याहुले तीनै जनासँग हात मिलाए। भेटका क्रममा पद्मा छोरा विपिनको तस्बिरसहित पुगेकी थिइन्। पद्माको हातमा विपिनको तस्वीर देखेपछि नेतान्याहुले त्यो तस्वीर आफूलाई दिन आग्रह गरे, पुष्पाले तस्वीर उनलाई दिइन्। तस्वीर हातमा लिएपछि नेतान्याहुले त्यसलाई गहिरोसँग नियाले। उनले भने,
इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग मंगलबार पौने एक घण्टा भेट गरेका छन्। विपिनको रिहाईका लागि आफ्नो सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै प्रधानमन्त्री नेतान्याहुले नेपालसँगको सबै मुलुकसँगको सुमधुर सम्बन्धको उपयोग गर्दै विपिनको रिहाईका लागि प्रयास गर्न सुझाव पनि दिएका छन्। केही अरब मुलुकको हमाससँग सम्बन्ध रहेको र ती मुलुकसँग नेपालको सुमधुर सम्बन्धको स्मरण गराउँदै नेतान्याहुले यस्तो सुझाव दिएका हुन्। प्रधानमन्त्री नेतान्याहुलाई भेट गर्न इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितका साथ विपिनकी आमा पद्मा र बहिनी पुष्पा प्रधानमन्त्री कार्यालय पुगेका थिए। उनीहरू त्यहाँ पुग्दा इजरायलका लागि जापानी राजदूत कोइची ओविसी पनि प्रधानमन्त्री नेतान्याहुसँग भेटघाटका लागि प्रतिक्षारत थिए। तर, प्रधानमन्त्री नेतान्याहुले विपिनकी आमा र बहिनीसँगको भेटघाटलाई प्राथमिकता दिएर जापानी राजदूतभन्दा पहिले भेटघाट गरेका थिए। भेटघाट कक्षमा प्रधानमन्त्री नेतान्याहु ‘नमस्ते’ भन्दै प्रवेश गरेका थिए। कक्षमा प्रवेश गरेपछि नेतान्याहुले तीनै जनासँग हात मिलाए। भेटका क्रममा पद्मा छोरा विपिनको तस्बिरसहित पुगेकी थिइन्। पद्माको हातमा विपिनको तस्वीर देखेपछि नेतान्याहुले त्यो तस्वीर आफूलाई दिन आग्रह गरे, पुष्पाले तस्वीर उनलाई दिइन्। तस्वीर हातमा लिएपछि नेतान्याहुले त्यसलाई गहिरोसँग नियाले। उनले भने, "विपिन नभएको भए त्यसदिन हमासबाट त्यहाँ थप ८–१० जनाको ज्यान जान सक्थ्यो, तर विपिनले उनीहरूको ज्यान जोगाए। त्यसैले, विपिन साहसी र वास्तविक हिरो हुन्।" उनले थप बताए कि इजरायलीहरूले विपिनलाई ‘रोल मोडल’ का रुपमा चित्रित गरेको समेत छ। नेतान्याहुले पद्मा र पुष्पालाई आश्वस्त गराए कि विपिनको सुरक्षित रिहाईका लागि सरकार लागिरहेको छ। उनले भने, "हमासले बन्धक बनाएका सबैजना इजरायलका लागि समान छन्। बन्धकहरूलाई रिहा गर्ने सवालमा हामीले स्वदेशी-विदेशी भनेर भेदभाव गरेका छैनौँ।"

About