राष्ट्रपतिको ठाउमा राजा हुन्थे भने यो बाजेको हातखुट्टा भाचिसक्थे🤣
2025-02-28 22:34:02
529
बलजित राई (दाम्देहछा) :
माओबादीको ऊपलब्धि…. राजा भएको भए अहिले यो चितामा हुन्थ्यो। अति त नगर्नु नि… मुजी सालाहरु, मामाको घोडा मेरो हि हि भनेको यहि हो। अझै माओबादीले के गर्यो भन्छ?
2025-02-28 18:44:46
94
Nima2 :
Gana tantra ma yestai hun6 hehehe
2025-04-10 04:44:52
0
bikeyonlucky705 :
oe ramchandre kukur kata lukhur lukhur puchar hallaudai😄😄😄
2025-03-31 02:45:00
0
santosh paudel :
तेसैले राजा हुनु जरुरी छ,,,,जनता को छोरा लाई यत्तिको भन्नू ठिकै हो,,,सहयात्री पो हुन कि सायद
2025-02-28 17:08:51
198
Anish Tamang :
युक्रेनको जनताले नि यस्तै अराजक मन पराउथ्यो | अति हुदा देशको गति कस्तो हुनेरहेछ कम्तिमा बौध्दिक जमातले मनन गरौं | हजारौको बलिदानले आएको गणतन्त्रलाई सहि सदुपयोग गरौ |
2025-03-01 05:48:27
26
kque :
21 तोपको सलामी बाजे
2025-03-01 02:58:29
241
bhakta gaire :
खड्का गाउँ कलन्की को एक देसभक्त नागरिक हुन यी बृद्दा ,म यिन लाई चिन्दछु ,
2025-03-01 15:38:11
48
Gopal Mijar :
गोल्छे भन्ने शब्द तपाईं सबैले सुन्नुभयो । तर केहिलाइ मात्र यसको ईतिहास थाहा छ । कुनै समय रामचन्द्र पौडेल र गोल्छे सार्किको बीचमा सामसस भएकै बेलामा केही भनाभनमा उक्त ब्यक्तिले जुत्ताले दनक दिएका थिए रे
2025-02-28 18:09:30
29
bishnu adhikari :
औकात देखाई दिनु भो बुवा ले
पैला घर को याद आयो होला ए रामचन्द्र ले लाई😊
2025-04-06 08:29:41
0
SATYAJEET :
नेपालमा लोकतन्त्र आएको हो छाडातन्त्र होइन। यति नीच व्यवहार देशको राष्ट्रपतिलाई गर्नु भनेको अनुशासनहीनताको पराकाष्ठा हो। यस्तै व्यक्तिहरूले मागेको व्यवस्था चाहिँ कस्तो होला? लोकतन्त्र भएर यसरी बोले!
2025-03-01 05:02:05
13
rajeshparajuli473 :
अराजक बुढा ।
2025-03-01 09:09:37
6
sannnnnjeevvvv🇳🇵 :
police karmi haru pani hasye xan bichara mero deshh thukkka xa 🙏🏻