@confusesupreem: जस्तो छौ एकदम सहि छौ तिमी आफ्नो ठाउँमा ... यदि कोही गलत छ भने त्यो म नै हुँ किनकि मेरो भाग्य ,मेरो समय , मेरो परिस्थिति ,मेरो आशा सबै धोखेबाज निस्किए ! 😭#foryou #foryoupage #confusesupreem #tiktok #goviral #viral #tiktoknepal #FYP #fyp #fy #fypシ #flypシ #fypシ゚viral #foryourpage #trending #fypage #fyppppppppppppppppppppppp #foryou #foryoupage @confusesupreem

confusesupreem
confusesupreem
Open In TikTok:
Region: BH
Wednesday 05 March 2025 08:41:58 GMT
1013712
60309
461
19821

Music

Download

Comments

priyasarah6
Sarah :
seme 😥😥😥😥
2025-03-05 10:18:19
10
hira.gurau44
Hira Gurau 💔🇳🇵🇧🇬 :
same 😭😭😭
2025-03-05 19:19:32
7
radhe_bhaktsoul
ᏒᏗᎴᏂᏋ ᏒᏗᎴᏂᏋ :
जस्तो छौ एकदम सही छौ तिमी आफ्नो ठाउँमा यदि कोही गलत छ भने त्यो म नै हुँ। किनकि मेरो भाग्य मेरो समय मेरो परिस्थिति मेरो आशा सबै धोकेबाज निस्किए
2025-03-06 01:44:37
15
prasamshamobilesolutions
💔SANJU💔 :
धोखेवाज,विश्वासघाती र बैगुनीहरुलाई गुन लगाउनु पर्छ भन्दैमा वाटो हिड्दा ठेस लगाउने ढुङ्गाहरु सम्पुर्णलाई भोलीको समयमा ठेस नलागोस भनेर बोकेर हिड्न कहाँ सकिदो रहेछ र हजुर💔😭😪
2025-03-07 15:30:01
10
chor_017
For Myself Cheap & Best 🤏 :
I'm the worst person 🙏
2025-03-31 07:25:49
4
chandra.adhikari789
Chandra adhikari :
आमाको संस्कारको कदर भएर मात्र हो। नत्र किचेर हिँड्नेहरूलाई थुकेर हिँड्न पनि आउँछ मलाई।
2025-04-27 21:58:40
2
santoshsanjyal200
santosh❣️ :
kharabi mai ma xa❣️yasma timlai dos dinna........
2025-05-10 09:26:46
1
rameshshahi2060
कालि को काले 🅿️^_^®️<✈️💔🚶 :
🥺मैले अक्षरमा लेखे जस्तो अनि तपाईंले तस्बिरमा देखे जस्तो जिन्दगी कहाँ सहज छ र ह्जुर। यो त बेला बेला बिग्रन,भत्कन सक्न्छ बनाइरहनु पर्छ सम्हालिरहनु पर्छ
2025-04-29 16:00:55
1
blackboy...14
𝗔𝗮𝘆 𝗨𝘀𝗵🫂🇪🇺 :
मायामा सबैभन्दा पीडादायक कुरा त तब हुन्छ जब तिमीले उस्को अभावमा दुख भोगिरहेकै बेला, उस्ले भने तिम्रो अनुपस्थितिमा हाँसीरहेको देखिन्छ — ऊ अरू कसैसँग आफ्ना खालीपनहरू भरिरहेको हुन्छ। सम्बन्धमा यस्तो सोच आउनु सामान्य कुरा हो। एक यस्तो माया जसले रिस, गुनासो, चिढचिढाहट र पीडा बाँड्दैन — त्यो माया हुनै सक्दैन। तर यदि तिम्रो आफ्नै मान्छे तिमीबाट टाढा हुन थाल्छे, अरूसँग शान्ति खोज्न थाल्छे, अरूसँग समय बिताउन थाल्छे, अनि अरूसँगै राम्रा सम्झनाहरू बनाउँदै जान्छे — त्यो मतलब, ऊ कहिल्यै तिमीप्रति विशेष थिइन। र सायद, तिमी पनि कहिल्यै ऊका लागि खास थिइनौ।
2025-06-11 18:03:22
0
jivan_regmi
Dream korea :
भगवान् श्री कृष्ण भन्नुहुन्छ कुनै समय आउनेछ जब केही मानिसले तिमिप्रति गरेकाे ब्यबहारका कारण पछुताे मान्ने छन 🙏
2025-03-09 19:58:21
2
promise1234567777
i feel mywords📝🙇😊😍😆 :
प्रेम एउटा आनन्दको महसुस हो😊😊पीडा साइडमा आफू त चिलमा😆😆
2025-04-22 17:50:49
2
mbbc86
🙏.मने / काजि.🙏 :
मेरो माया कहिले पनि देखिनौ ,😢जे छौ तिमी सही छौ । सही निर्णय गर्यौ । म जस्तो कहिले नबन्नु ।।😢😢
2025-03-12 14:49:04
4
sani.com61
Sanu💕 :
जस्तो छौ एकदम सही छौ तिमी आफ्नो ठाउँमा यदि कोही गलत छ भने त्यो म नै हुँ। किनकि मेरो भाग्य मेरो समय मेरो परिस्थिति मेरो आशा सबै धोकेबाज निस्किए
2025-05-03 14:00:54
4
alijasharma07
Alija sharma :
Ekdam💔💔
2025-03-10 07:08:07
3
jaanvi1793
❤️👑Swag🔥Queen👑❤️ :
आफ्नो जिन्दगी आफूलाई नै बोझ लागिरहेको छ् 🙂
2025-04-19 14:50:43
5
dukhiman057
गन्तव्यबिहिन🖤सङ्घर्ष :
:बन्नु छैन अब मलाई कसैको खास मरिसक्यो सबै प्रतिको आश काम पर्दा खास हुने र काम सकिएपछि बकवास हुने दुनियाँ हो 🙏🏻🥺
2025-04-29 01:29:47
1
badri.kc1
Badri kc :
@𝒮𝒜ℛ𝒮𝒲𝒜𝒯ℐ 𝒯ℋ𝒜𝒯𝒜ℒ:जस्ले मलाई जे दियो उस्लाई त्योभन्दा दोब्बर दिनु है भगवान चाहे त्यो प्रेम होस् या बर्बाद...!❤️🙏 🕊️❤️‍🩹
2025-07-13 01:38:09
0
padam.pun.magar8
Padam Pun (Magar) :
🥺🥺🥺अब यस्तै हो yrr लाइफ यदि मिल्ने भए आफ्नो लाइफ सुरु देखि मिलाउँदै ल्याउन हुन्थियो 😶‍🌫️😶‍🌫️😶‍🌫️मन को पी... लाई शब्द मा बुझाउन न सकिने मन मा क -कस्तो feel hunxa yrr life सम्झिदा एक्लो life
2025-03-06 18:53:04
8
nakhojmalai0
झिङ्गे भेना🧸🇰🇼 :
खुसी तिम्रो पोल्टम मा सधै अडि रहोस। आँसु अटाउने पोल्टो मेरो कहाँ भरियको छ यहा😭😭😭😭
2025-04-12 18:39:11
1
nrj___lover10
Mr_____newar🇳🇵🇳🇵🇳🇵 :
miss you baby 🥺🥺🥺🥺
2025-03-05 14:42:47
3
yesh.p
𝕐𝕖𝕤𝕙.𝕡💔 :
captain plz
2025-03-05 20:16:21
2
kapilpanthiofficial
kapilpanthiofficial :
ढुङ्गासॅंग ठोकिन पुगेछु, न रिसाएर गाली गर्न सक्छु न सम्झाएर बुझाउन नै 🥺😢💔
2025-05-01 16:21:13
5
rashmi8421
@Rashmi :
akha varixau timi sathma nevaer kvo ra mutu varixau timi naboler kvo ra har sapanima auxau timi naveter kvo ra harpal samjhana ma hunxau sangai navaer kvo ra💔🙏❣️🥺
2025-05-15 12:37:11
0
parash_pun0
TR々LAFA 🎮️ :
एउटा सम्बन्ध हुदा हुदै अर्को बनाउने तिमी गलत कि, तिमी एक दिन फर्किन्छौ भनेर आशा बोकेर बस्ने म गलत💔🤒
2025-05-01 14:55:43
3
deepakpariyar33
MR.PARIYAR🇳🇵🇳🇵 :
हो रैछ यार 😭😭जिन्दगि मा नबगाको आसु ऐले बगिराछ
2025-04-12 17:03:57
2
To see more videos from user @confusesupreem, please go to the Tikwm homepage.

Other Videos


About