@maiyakhatri1781:हजुरको सुन्दर जिबन सुखमय रहोस् हजुरले टेकेका हरेक पाइला पाइलामा सफलताले सिखर चुमोस हजुरको जिबनमा सफलतै सफलता मिलोस् सबैको साथ सपोर्ट मिलोस्
आहा बाबु ❤️करोडौंको खुसि मिलोस भगवानको आसिरबाद मिलोस 🙏 हजुरले चालेका 🥀 हरेक कदमहरू मा सफलताले सिखर चुमोस 🙏 मनले सोचेका आँटेका ❤️इच्छा चाहना सबै पुरा हुदै जाउन 💕 मनमा हरस औठमा सधैं मुस्कान छाइरहो